टिभिएस कल्टको दोस्रो वार्षिकोत्सव राइड सम्पन्न
काठमाण्डौ । टिभीएस मोटर नेपालले दोस्रो वार्षिकोत्सव यात्रा सम्पन्न गरेको छ । टिभीएको एकमात्र आधिकारिक जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि दोस्रो वार्षिकोत्सव यात्रा असार १५ गते टिभीएस शोरूम ब्रदर्स अटो पोइन्ट ज्ञानेश्वरबाट सुरु भई बुढानीलकण्ठको ड्रीम गार्डेन रिसोर्टमा सम्पन्न गरेको हो । यो यात्रामा ६० जना विविध क्षेत्रबाट आएका राइडरहरुको सहभागिता रहेको थियो...

