जनरल मोटर्सले ८.२० लाख युनिट पिकअप ट्रक बजारबाट फिर्ता मगाउने
काठमाण्डौ । सवारी निर्माता कम्पनी जनरल मोटर्सले ८ लाख २० हजार युनिट पिकअप ट्रक बजारबाट फिर्ता बालोउने भएको छ । कम्पनीले टेलगेट्समा देखिएको सम्भावित सुरक्षा समस्यालाई मध्यनजर गर्दै बजारबाट ट्रक फिर्ता बोलाउने योजना बनाएको हो । २०२०–२०२४ को चेभी सिल्भेराडो र जीएमसी सियरा ट्रक बेडकोे गेट खोल्न प्रयोग भएको इलेक्ट्रोनिक ल्याच मेकानिजम,टेलगेटमा पानी पर्दा सर्ट सर्किट हुने...

