चैत महिनाका लागि नेपाल बैंकको ब्याजदरमा ३.४४% को कटौती
TRENDING
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले निक्षेपको ब्याजदरमा कटौती गरेको छ । बैंकले चैत १ गतेदेखि लागू हुनेगरी ब्याजदरमा कटौती गरेको हो ।
काठमाण्डौ । सर्वसाधारणको अरबौं निक्षेप अपचलन गरेका देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंलाई धितो मूल्याङ्कनभन्दा बढी लोन दिएको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी बैंकका सीइओद्वय लगायतका कर्मचारीहरुलाई थप ५ दिन थुनामा राख्न उच्च अदालतले पाटनले अनुमति दिएको छ । फागुन १५ गते राजधानीका विभिन्न स्थानबाट तत्कालीन सेञ्चुरी बैंकका सीइओद्वय तुल्सीराम गौतम र मनोज...
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिने क्रम बढिरहेको छ । बैंकहरुको कर्जा प्रवाह सुस्ताउँदा निक्षेप थपिने क्रम जारी छ । फलस्वरुप राष्ट्रबैंकले बेला-बेला जारी गर्ने तरलता प्रशोचनका उपकरणमा अत्यन्त न्यूत ब्याजदरमा निक्षेप राख्न बैंकहरु बाध्य छन् । निक्षेप थुप्रिँदा बैंकहरुले आफ्नो कस्ट अफ फण्ड घटाउनका लागि विगत केही महिनादेखि लगातार ब्याजदरमा कटौति...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बुढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाण्डौबाट विभिन्न बैंकिङ सेवा विस्तार गरेको छ ।
काभ्रे । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्ने बताएका छन् । राष्ट्र बैंक बैंकिङ प्रशिक्षण केन्द्रले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको सहकार्यमा आयोजना गरेको आर्थिक पत्रकारका लागि २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् । अर्थतन्त्र र राष्ट्र बैंकसँग जोडिएका...
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७९-८० को नाफाबाट लाभांश नदिने भएको छ । फागुन ८ गते बेलुका ५ बजे बसेको सो लघुवित्तको सञ्चालक समितिको १४३ औं बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाण्डौ । भारतको सर्वोच्च अदालतले स्टेट बैंक अफ इण्डिया(एसबीआई बैंक)को इलेक्ट्रोल बोण्डसँग सम्बन्धित जानकारी दिने समयसिमा बढाउने माग खारेज गरेको छ । इलेक्ट्रोल बोण्डको जानकारी सार्वजनिक गर्न एसबीआई बैंकले जुन ३० सम्मको समय माग गरेको थियो । यसअघि गत महिना भारतको सर्वोच्च अदालतको ५ जना न्यायधिसको इजालासले इलेक्ट्रोल बोण्डलाई असंवैधानिक भन्दै रद्द गरेको थियो ।...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको मोबाइल बैंकिङ सेवा ६ घण्टाका लागि अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको मोबाइल बैंकिङ सिर्भसको मर्मत सम्भारका लागि यहि फागुन २९ गते मंगलबारका दिन बैंकको मोबाइल बैंकिङ सेवा अवरुद्ध हुने जनाएको हो ।
काठमाण्डौ । सानिमा बैंक र महालक्ष्मी विकास बैंक बैंकका शाखा कार्यालयहरु आज सार्वजनिक बिदाको दिन पनि खुला रहने भएका छन् । यी दुवै बैंकले छुट्टा छुट्टै सूचना जारी गर्दै ग्याल्पो लोसारको दिन बैंकका शाखा कार्यालयहरु खुला रहने बारे जानकारी दिएका हुन् ।
काठमाण्डौ । गरिमा विकास बैंकद्वारा ब्लुडायमण्ड सोसाईटीका ‘एलजीबीटी’ समूहलाई वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ ।बैंकको चावहिल शाखाद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित सहभागीहरू लाई उत्प्रेरणा दिंदै व्यक्तिगत वित्तीय व्यवस्थापन,डिजिटल फ्रडबारे सचेतना,विभिन्न प्रकारका बचत,कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा...
महालक्ष्मी विकास बैंक लिमिटेडले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । बैंकले आज उक्त क्यालेन्डर आफ्नो आधिकारिक वेवसाइट मार्फत प्रकाशन गरेको हो ।
काठमाण्डौ । समय सबैका लागि सधैं एकनाशको हुँदैन । सेयर बजारका कम्पनीहरुको दोश्रो बजार मूल्य घटबढको डेटालाई हेर्ने हो भने यो भनाई अझ सार्थक हुन्छ । कम्पनीहरुको वित्तीय प्रदर्शन, घटबढ भइरहने लाभांश क्षमता, ती कम्पनीका सेयरप्रति लगानीकर्ताको दृष्टिकोण, अर्थतन्त्रको रफ्तार, बजारको माग तथा आपूर्ति लगायतका विषयले बजारमा सूचीकृत कम्पनीहरुको मूल्य र निश्चित समूहमा उनीहरुको...
काठमाण्डौ । बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम रहे पनि कर्जाको मागमा देखिएको लगातारको संकुचनका कारण ब्याजदर निरन्तर घटिरहेको देखिएको छ । नेपाल राष्टबैंकले चालु आर्थिक वर्षको पहिलो ७ महिनाको आर्थिक तथा वित्तीय स्वास्थ्यको ताजा रिपोर्ट कार्ड प्रस्तुत गर्ने क्रममा यस्तो देखिएको हो । अघिल्लो आर्थिक वर्षको पहिलो ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको ७ महिनाको देशको आर्थिक तथा वित्तीय स्वास्थ्यको ताजा रिपोर्टकार्ड सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको आँकडा हेर्दा देशको आर्थिक तथा वित्तीय स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गएको देखिएको छ । जनताको चूलोसम्म असर पार्ने उपभोक्ता मुद्रास्फिति घटेर ५ प्रतिशतमा सीमित बनेको छ...
काठमाण्डौ । नेपालको कुल विदेशी सञ्चिती १९.९ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा विदेशी विनिमय सञ्चिति १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ । जुन गत असारको मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ ।
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिहरु समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक गरेको हो । ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष...
काठमाण्डौ । भारतका सरकारी बैंकका कर्मचारीहरुको तलब १७ प्रतिशतले वृद्धि भएको छ । इण्डियन बैंकस् एशोसियसन(आईबीए) र बैंक कर्मचारी युनियनबीच बैंक कर्मचारीको वार्षिक तलब १७ प्रतिशतले वृद्धि गर्ने सहमति भएको हो । यसका साथै सबै शनिबार बिदा दिने सहमति समेत बनेको मिडिया रिपोर्टमा जनाइएको छ । यससँगै भारतका सरकारी बैंकका कर्मचारीले सातामा दुई दिन बिदा पाउने भएका छन् । बिदा...
काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघ(एनबीए)ले नवनयिुक्त अर्थमन्त्री वर्षमान पुनलाई भेटेर बैंकिङ्ग क्षेत्रले भोगिरहेको समस्याको विषयमा अवगत गराएको छ । एनबीएका अध्यक्ष सुनिल केसीको नेतृत्वमा अर्थमन्त्रीलाई बधाई ज्ञापन गर्न पुगेको टोलीले आफूहरुले भोगिरहेको समस्या समेत अवगत गराएको हो ।
काठमाण्डौं । नेपालको पहिलो बैंक, नेपाल बैंकले आकर्षक ब्याजदरमा सेयर धितो कर्जा उपलब्ध गराइरहेको भए पनि लगानीकर्ताको आकर्षण भने अत्यन्त न्यून देखिएको छ । बैंकले आकर्षक ब्याजदरमा सेयर लगानीकर्ताका लागि कागजात पुगेको २ कार्यदिनमै सेयर कर्जा दिने बताए पनि लगानीकर्ताको आकर्षण भने देखिन्न । बैंकले सेयरधितो कर्जाको ब्राण्डिङ पनि खासै गर्न सकेको छैन । जसका कारण सेयर कर्जा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.