डा. विश्व पौडेललाई भोलि गभर्नर नियुक्त गर्ने सरकारको तयारी, पर्सिदेखि मुद्दै-मुद्दा
काठमाण्डौ । हालसम्म बनेका योजना र विकसित घटनाक्रमहरुलाई आधार मान्ने हो भने सोमबार(भोलि) बस्ने मन्त्रिपरिषद बैठकले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्त गर्ने भएको छ । प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेस र नेकपा एमालेको शीर्ष नेतृत्वबीचको सहमतिअनुसार अर्थशास्त्री तथा कांग्रेस कार्यकर्ता डा. विश्व पौडेललाई नेपाल राष्ट्रबैंकको १८ औं गभर्नर नियुक्त गर्ने गरी लगभग सबै तयारी...