राष्ट्र बैंकको अर्धवार्षिक समीक्षा वित्तीय स्थिरताका लागि निर्णायक : सिबिफिन
काठमाण्डौ । नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले आर्थिक गतिविधिमा गति ल्याउने र वित्तीय स्थिरता सुदृढ बनाउने आधार तयार गरेको सिबिफिन ले जनाएको छ।सिबिफिनका अनुसार विश्वका उदीयमान अर्थतन्त्रमा देखिएको क्रमिक सुधारसँग मेल खाने गरी मूल नीतिगत मापदण्ड यथावत राख्दै लक्षित संरचनात्मक सुधार अघि बढाइनु सकारात्मक...

