कृषि विकास बैंकले डाक्यो साधारण सभा,बुक क्लोज कहिले ?
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले १७ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले भक्तपुर बोडे स्थित बैंकको केन्द्रिय तालिम प्रतिष्ठानमा आगामी फागुन ३० गते बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिले गत आवका लागि कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त...

