आईतवार, बैशाख २०,२०८३ 09:21:39
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 09:21:39
प्रभु बैंकले लाभांश नदिने, सेयरधनीलाई देखायो रित्तो हात
BANKING

प्रभु बैंकले लाभांश नदिने, सेयरधनीलाई देखायो रित्तो हात

काठमाण्डौ । प्रभु बैंकले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट लाभांश नदिने भएको छ।  कम्पनीको गत माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो । 

डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ ९ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार डलरको भाउ स्थिर रहेको हो ।  केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.६१ रुपैयाँ र बिक्रीदर १३३.२१ रुपैयाँ कायम भएको छ । राष्ट्र बैंकले हिजो पनि यहि दर निर्धारण गरेको थियो ।  

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ ८ गते) का लागि विदेशी विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.६१ रुपैयाँ र बिक्रीदर १३३.२१ रुपैयाँ कायम भएको छ ।  

मञ्जुश्री फाईनान्सको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा
Finance

मञ्जुश्री फाईनान्सको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । मञ्जुश्री फाईनान्स लिमिटेडले नगद लाभांश वितरण गरेको छ।  कम्पनीले गत पुस २५ गते सम्पन्न १६ औँ वार्षिक साधारण सभाबाट पारित ५.२६३ प्रतिशत नगद लाभांश पुस ८ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  

राष्ट्र बैंकको कारबाहीमा ४ विकास बैंक र एक फाइनान्स कम्पनी, यस्तो छ कारण
NEPAL RASTRA BANK

राष्ट्र बैंकको कारबाहीमा ४ विकास बैंक र एक फाइनान्स कम्पनी, यस्तो छ कारण

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५ वटा विकास बैंक तथा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४ वटा विकास बैंक र एउटा फाइनान्स कम्पनीलाई कारबाही गरेको हो ।केन्द्रीय बैंकले जारी गरेको विभिन्न नियम, कानून मिचेको भन्दै नगद जरिवानासहित कारबाही गरिएको हो।राष्ट्र बैंकले गरिमा विकास बैंक, एक्सेल डेभलपमेन्ट, कर्णाली डेभलपमेन्ट र...

५ अर्ब ४९ करोडको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, बोलकबोल सोमबार
NEPAL RASTRA BANK

५ अर्ब ४९ करोडको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, बोलकबोल सोमबार

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५ अर्ब ४९ करोड रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ  ।  यसका साथै केन्द्रीय बैंकले थप ५ अर्ब रुपैयाँ उठाउने भएको छ। 

सबैलाई पछार्दै गरिमा बन्यो विकास बैंकको लिडर, अरुको अवस्था कस्तो ?(टेबलसहित)
DEVELOPMENT BANK

सबैलाई पछार्दै गरिमा बन्यो विकास बैंकको लिडर, अरुको अवस्था कस्तो ?(टेबलसहित)

काठमाण्डौ । विकास बैंकहरुको समूहमा सबैलाई पछाडि धकेल्दै गरिमा विकास बैंकले पहिलो स्थानमा बाजी मारेको छ ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकहरुले प्रकाशित गरेका अपरिस्कृत वित्तीय विवरणअनुसार गरिमा विकास बैंकले महत्वपूर्ण सूचकहरुमा अन्य विकास बैंकलाई पछाडि पारेर पहिलो नम्बरमा उक्लिने सफलता पाएको हो । 

नारायणी डेभलपमेन्ट बैंकको कमजोर वित्तीय अवस्था,घाटा २८४.०१% ले बढ्यो
DEVELOPMENT BANK

नारायणी डेभलपमेन्ट बैंकको कमजोर वित्तीय अवस्था,घाटा २८४.०१% ले बढ्यो

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था कमजोर देखिएको छ । बैंकको घाटा २८४.०१ प्रतिशतले बढेको छ । बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको घाटा बढेको देखिएको हो ।  अघिल्लो आवको दोस्रो त्रैमाससम्म १६ करोड ६२ लाख रुपैयाँ रहेको बैंकको घाटा बढेर ६३ करोड ८६ लाख रुपैयाँ  पुगेको छ । यो अवधिमा बैंकको खूद कर्जा...

गरिमा विकास बैंकले आर्जन गर्‍यो ५१.१२ करोड खूद नाफा,खराब कर्जा अनुपात २.९५%
DEVELOPMENT BANK

गरिमा विकास बैंकले आर्जन गर्‍यो ५१.१२ करोड खूद नाफा,खराब कर्जा अनुपात २.९५%

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म ५१ करोड १२ लाख रुपैया खूद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यो अवधिमा बैंकको खूद नाफा २.०८ प्रतिशतले मात्रै बढेको हो ।  अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खूद नाफा ५० करोड २१ लाख रुपैयाँ थियो ।   

२० बैंकको नाफा: नवील सधैं लिडर, प्राइम र हिमालयनको सुखद फड्को
BANKING

२० बैंकको नाफा: नवील सधैं लिडर, प्राइम र हिमालयनको सुखद फड्को

काठमाण्डौ । आर्थिक मन्दीको प्रभाव बैंकहरुको वित्तीय विवरणमा देखिएको छ । विशेष गरी २० वाणिज्य बैंकहरुको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको नाफामा आर्थिक मन्दी तथा सुस्तताको प्रभाव देखिएको छ ।  अस्तित्वमा रहेका २० वाणिज्य बैंकमध्ये चारवटाको मात्र नाफा बढेको छ ।  विषम परिस्थितिका बाबजुद हिमालयन बैंकले गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा खूद नाफामा ५७.५३...

घट्यो निफ्राको नाफा, इम्पेयरमेन्ट चार्ज बढ्दा खूद नाफामा असर
BANKING

घट्यो निफ्राको नाफा, इम्पेयरमेन्ट चार्ज बढ्दा खूद नाफामा असर

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको नाफा सामान्य घटेको छ ।कम्पनीले  समीक्षा अवधिसम्ममा ६८ करोड ९९ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ।

एनआईसी एशियाको लगातार अधोगति, नाफामा ४२% को पहिरो
BANKING

एनआईसी एशियाको लगातार अधोगति, नाफामा ४२% को पहिरो

काठमाण्डौ । एनआईसी एशिया बैंक लगातार अधोगतिमा जान थालेको छ । बैंक पछिल्लो समय वित्तीय सकसबाट गुज्रिरहेको छ ।  अधिक शाखा, सोहीअनुसार अधिक कर्मचारी र निकै ठूलो सञ्चालन खर्चका कारण बंैकले विगतमा आक्रामक व्यवसाय विस्तारको रणनीति लिए पनि त्यसको अपेक्षित प्रतिफल नआउँदा प्रमुख वित्तीय सूचकमा लगातार निराशाजनक अवस्था देखिन थालेको हो ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा पनि...

खूद ब्याज आम्दानी नवीलको भन्दा ग्लोबल आइएमईको धेरै, अन्य सूचकमा कुन कस्तो ?
BANKING

खूद ब्याज आम्दानी नवीलको भन्दा ग्लोबल आइएमईको धेरै, अन्य सूचकमा कुन कस्तो ?

काठमाण्डौ । बैंकिङ उद्योगमा साइजको हिसाबले सबैभन्दा ठूलो बैंक हो ग्लोबल आइएमई बैंक । प्रमुख वित्तीय सूचकहरुका आधारमा हेर्ने हो भने नवील बैंक उद्योगको लिडर हो । यी दुई बैंकको वित्तीय सूचकदेखि गतिविधिसम्ममा लगानीकर्ता, नियामक र सर्वसाधारणको चासो हुने गर्दछ ।  आज यी दुवै बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् ।  नवील...

प्राइम कमर्सियल बैंकको खुद मुनाफा ३२.१३% ले वृद्धि,अन्य सूचकको अवस्था पनि सन्तोषजनक
वाणिज्य बैंक

प्राइम कमर्सियल बैंकको खुद मुनाफा ३२.१३% ले वृद्धि,अन्य सूचकको अवस्था पनि सन्तोषजनक

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको खुद मुनाफा ३२.१३ प्रतिशतले बढेको छ । बैंकले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म २ अर्ब १८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म बैंकको  खुद नाफा १ अर्ब ६५ करोड २० लाख रुपैयाँ थियो ।  समीक्षा अवधिसम्म बैंकको वितरणययोग्य मुनाफामा पनि...

साइन रेसुङ्गाको खूद नाफा घटे पनि वितरणयोग्य मुनाफा धनात्मक, व्यवसायमा भने संकुचन
DEVELOPMENT BANK

साइन रेसुङ्गाको खूद नाफा घटे पनि वितरणयोग्य मुनाफा धनात्मक, व्यवसायमा भने संकुचन

काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंकले प्रतिकूल समयमा पनि ६ करोड ७४ लाख बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा धनात्मक देखिएको हो । अघिल्लो वर्षको यही अवधिसम्म ११ करोड २८ लाख रहेको वितरणयोग्य मुनाफा घटे पनि धेरै बैंकहरुको ऋणात्मक हुँदा साइनको भने धनात्मक देखिएको हो । 

खराब कर्जाका कारण मुक्तिनाथ बैंकको नाफा प्रभावित, खूद ब्याज आम्दानीमा वृद्धि
BANKING

खराब कर्जाका कारण मुक्तिनाथ बैंकको नाफा प्रभावित, खूद ब्याज आम्दानीमा वृद्धि

काठमाण्डौ । विकास बैंकहरुको  समूहको लिडर कम्पनी मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ४२ करोड खूद नाफा कमाएको छ ।  अघिल्लो आर्थिक वर्षको यही अवधिमा भने बैंकले ६२ करोड ६२ लाख नाफा आर्जन गरेको थियो । खराब कर्जा बढेर इम्पेयरमेन्ट चार्जको रुपमा कमाएको नाफामध्ये ठूलो रकम छुट्याउनुपर्दा खूद नाफामा प्रभाव परेको देखिएको हो ।  बैंकले समीक्षा अवधिमा...

ग्रिन डेभलपमेन्ट बैंकको मुनाफामा उल्लेख्य वृद्धि,यस्तो छ अन्य सूचकको अवस्था
DEVELOPMENT BANK

ग्रिन डेभलपमेन्ट बैंकको मुनाफामा उल्लेख्य वृद्धि,यस्तो छ अन्य सूचकको अवस्था

काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंकको खुद मुनाफामा व्यापक वृद्धि भएको छ ।  बैंकले आज जारी गरेको चालु आवको दोस्रो त्रैमासको अपिरष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद मुनाफा ३४५.४१ प्रतिशतले बढेको हो । समिक्षा अवधिसम्म बैंकले १ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिमा २८ लाख २९ हजार रुपैयाँमा समिति थियो ।   

१० वाणिज्य बैंकको प्रमुख सूचकः ७ वटाको वितरणयोग्य मुनाफा ऋणात्मक, खराब कर्जा बढ्दाको असर
BANKING

१० वाणिज्य बैंकको प्रमुख सूचकः ७ वटाको वितरणयोग्य मुनाफा ऋणात्मक, खराब कर्जा बढ्दाको असर

मन्जुश्री फाइनान्सको अधिकांश सूचक खराब,खुद ब्याज आम्दानीमा भने वृद्धि
Finance

मन्जुश्री फाइनान्सको अधिकांश सूचक खराब,खुद ब्याज आम्दानीमा भने वृद्धि

काठमाण्डौ । मन्जुश्री फाइनान्सको मुनाफामा गिरावट आएको छ । कम्पनीले जारी गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा २२.४७ प्रतिशतले घटेको हो ।  कम्पनीले समिक्षा अवधिसम्म १० करोड ५४ लाख ७१ हजार रुपैयाँ खूद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिसम्म कम्पनीको खूद मुनाफा १३ करोड ६५ लाख २९ हजार रुपैयाँ थियो ।   

एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा लोभलाग्दोः खराब कर्जामा वृद्धि, व्यवसायमा संकुचन
BANKING

एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा लोभलाग्दोः खराब कर्जामा वृद्धि, व्यवसायमा संकुचन

काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १ अर्ब ७१ करोड खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकले नाफा बढाएको हो । अघिल्लो वर्षको यही अवधिसम्मको खूद नाफा १ अर्ब ५८ करोड रुपैयाँमा सीमित थियो ।  बैंकको समीक्षा अवधिसम्मको वितरणयोग्य मुनाफा २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यो भनेको प्रतिसेयर २७.२५ प्रतिशतसम्मको रिटर्न...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.