सहकारीमा राष्ट्र बैंकको इन्ट्री, ५० करोडमाथि कारोबार गर्नेलाई नियमन गर्ने
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वार्षिक ५० करोड रुपैयाँभन्दा माथि कारोबार गर्ने तथा सेयर पूँजी भएका सहकारी नियमन गर्न भएको छ । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐन’ले यस्तो व्यवस्था गरेको हो । यससँगै नेपाल राष्ट्र बैक ऐन २०५८, पनि संसोधन भएको छ । यो संशोधनसँगै सहकारीको नियमन, निरीक्षण...

