आजका शीर्ष १० ब्रोकरहरुमध्ये नासासहित ५ वटा ब्रोकरबाट उच्च बिक्री र ५ वटैबाट खरिद
काठमाण्डौ । दोस्रो बजारमा साताको अन्तिम कारोबारमा १९ अर्ब माथिको सेयर कारोबार भएको छ । आज शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटैबाट उच्च बिक्री भएको छ । आज नासा सेक्युरिटीजबाट उच्च कारोबार भएको छ । केही समयदेखि उच्च खरिद गरिरहेको नासा सेक्युरिटिजबाट आज उच्च बिक्री भएको छ । नासाबाट आज १ अर्ब २२ करोडको खरिद र १ अर्ब ४७ करोडको बिक्री भएको छ । दोस्रो स्थानमा...

