आरएसडिसी लघुवित्तको खुद नाफा ३६.४७% ले बढ्यो, आम्दानी र अन्य सूचकको अवस्था कस्तो ?
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले चौथौ त्रैमाससम्म १४ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.४७ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले १० करोड ७४ लाख खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज...

