इचिमोकु क्लाउडमा नेप्से बुलिस, बजार अझै बढ्ने नै हो त ?
काठमाण्डौ । जापानिज इन्डिकेटर ‘इचमिोकु’ क्लाउडअन्तर्गत नेपालको सेयर बजारमा साताको पहिलो कारोबारमा आज प्रष्ट बुलसि क्रसओभर देखिएको छ ।इचिमोकु क्लाउड इन्डकिेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए । प्रतिपादनसँगै यो इन्डकिेटर त्यहाँस्थित एउटा टोकियो न्यूज पेपरमा प्रकाशित भएको थियो । योसँगै यो इन्डकिेटर संसारभर प्रयोगमा आएको हो ।

