इचिमोकु क्लाउडमा बुलिस संकेत, बजार अझै बढ्ने नै हो त ?
काठमाण्डौ । जापानिज इन्डिकेटर ‘इचिमोकु’ क्लाउडअन्तर्गत आज नेप्सेको चार्टमा बजार बुलिस देखिएको छ । इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए । प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्युज पेपरमा प्रकाशित भएको थियो। यो संगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो। अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र...

