आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको बुक क्लोज मिति तय
काठमाण्डौ । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा योजनाको बुक क्लोज मिति तय गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ को गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको...

