लगातार ५ दिन घट्यो नेप्से, जानकार भन्छन्,‘बजारमा बटम लाग्न सुरु’
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४९ प्रतिशत अर्थात १३.०९ अंकले घटेर २ हजार ६३२.९४ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३८ प्रतिशतले घटेर ४६७.३८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको १ करोड ९० लाख ७७ हजार ५८३...

