सोमबार, मंसिर ८,२०८२ 09:08:15
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 09:08:15
इलिअट वेभबाट नियाल्दा रिडीको सेयरमूल्य ४०० रुपैयाँसम्म पुग्नसक्ने
Capital Market

इलिअट वेभबाट नियाल्दा रिडीको सेयरमूल्य ४०० रुपैयाँसम्म पुग्नसक्ने

काठमाण्डौ । रैराङ र रिडी जलविद्युत कम्पनी आपसमा मर्ज भएर ‘रिडी पावर कम्पनी लिमिटेड’ बनेको छ। सोलार ऊर्जासहित यो कम्पनीको उत्पादन क्षमता २३ मेगावट रहेको छ। यही क्षमताभित्र कम्पनीको ८.५ मेगावाटको सोलार पावर पनि सञ्चालित छ।  कम्पनीले लोअर बलेफीअन्तर्गत २० मेगावटको छुट्टै आयोजना निर्माण गरिरहेको छ ।

सानिमा क्यापिटलका तीनवटै म्युचुअल फण्डको लगानी बढ्यो, न्याभ रु.१० माथि
Capital Market

सानिमा क्यापिटलका तीनवटै म्युचुअल फण्डको लगानी बढ्यो, न्याभ रु.१० माथि

काठमाण्डौ । सानिमा क्यापिटलद्वारा सञ्चालित तीनवटै म्युचुअल फण्डहरुको पुस महिनामा खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ । सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको खुद नाफासहित न्याभ बढ्न पुगेको छ ।  मंसिर महिनाको तुलनामा यी तीनवटै फण्डको न्याभ, खुद नाफा र सूचीकृत सेयरमा लगानी बृद्धि भएको छ । पुसमा सबैभन्दा बढी सानिमा इक्विटी फण्डको न्याभ ११.४३ रुपैयाँ...

लगातार दुई दिन बजार बढ्दा २१०० माथि नेप्से, सर्वाधिक कमाउनेमा हाईड्रोको दबदबा
Capital Market

लगातार दुई दिन बजार बढ्दा २१०० माथि नेप्से, सर्वाधिक कमाउनेमा हाईड्रोको दबदबा

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । अघिल्लो दिन जस्तै आज पनि नेप्सेमा दोहोरो अंकको वृद्धि देखिएको हो । आज नेप्से परिसूचक १०.२६ अंक अर्थात ०.४८ प्रतिशतले बढेर २ हजार १०४.७२ बिन्दुमा पुगेको छ ।

बजारको आगामी यात्रा कतातिर ? के यी ३ तत्वले बजारलाई उकालोतर्फ डोहोर्‍याउला ?
Capital Market

बजारको आगामी यात्रा कतातिर ? के यी ३ तत्वले बजारलाई उकालोतर्फ डोहोर्‍याउला ?

करिब २७–२८ महिना बियरिस अवस्थामा चलेको बजार, अहिले बिस्तारै उतारचढावको सामना गर्दै माथितिर उक्लने प्रयास गरिरहेको छ।  करिब तीनवटा बुलिस पार गरेर अब बजारले चौथौ बुल छुने बाटो तय गर्न लागेको हो कि जस्तो देखिन्छ । अझै पनि बेला–बेलामा  हुने करेक्सनले कति लगानीकर्तालाई यो मार्केट बियरिसको आधार बिन्दु (१८००) अझै नसकिएको हो भन्ने पनि मनमा प्रश्न उब्जिरहेको हुनसक्छ । 

रिलायन्स स्पिनिङ्ग मिल्सको कटअफ मूल्य निर्धारण,सर्वसाधारणलाई कतिमा जारी होला आईपीओ ?
Capital Market

रिलायन्स स्पिनिङ्ग मिल्सको कटअफ मूल्य निर्धारण,सर्वसाधारणलाई कतिमा जारी होला आईपीओ ?

काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्सले संस्थागत लगानीकर्तालाई जारी गरेको सेयरको शिलबन्दी बोलपत्र आज खोलिएको छ । उक्त बोलपत्र नेपाल स्टक एक्सचेञ्च लिमिटेडको कार्यालयमा आज खोलिएको हो ।  

एचआईडिसिएलको मुनाफा ११.४७% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?
Capital Market

एचआईडिसिएलको मुनाफा ११.४७% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाण्डौ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडिसिएल) को मुनाफा वृद्धि भएको छ ।कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद मुनाफा ११.४७ प्रतिशतले बढेको हो ।

नविल इक्वीटी फण्ड योजनाको रकम फिर्ता भुक्तानी आजदेखि
Capital Market

नविल इक्वीटी फण्ड योजनाको रकम फिर्ता भुक्तानी आजदेखि

काठमाण्डौ । नविल इक्वीटी फण्डले इकाईधनीलाई रकम फिर्ता भुक्तानी गर्ने भएको छ । नविल म्युचुअल फण्ड अन्तर्गत नविल इन्भेष्टमेन्ट एण्ड बैंकिङ योजना व्यवस्थापक रही संचालित भई गत कात्तिक १८ गते परिपकव भएर खारेजीमा लगिएको नविल इक्वीटी फण्डको रकम फिर्ता भुक्तानी गर्ने भएको हो ।  

बोटलर्स नेपाल(तराई)को ६०% नगद लाभांश  सेयरधनीहरुको बैंक खातामा जम्मा
Capital Market

बोटलर्स नेपाल(तराई)को ६०% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । बोटलर्स नेपाल(तराई) लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत पुस २७ गते सम्पन्न ३७ औँ वार्षिक साधारण सभाबाट पारित ६० प्रतिशत नगद लाभांस पुस २९ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको जनाएको हो ।  

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार ८३० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।  

श्वेत–गंगा हाइड्रोपावरको ३८.५१ लाख कित्ताको लक–इन समयावधि फागुन २ मा समाप्त हुँदै
Capital Market

श्वेत–गंगा हाइड्रोपावरको ३८.५१ लाख कित्ताको लक–इन समयावधि फागुन २ मा समाप्त हुँदै

काठमाण्डौ ।  श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको  ३८ लाख कित्ता बढी संस्थापक सेयरको लक–इन समयावधि फागुन २ गते समाप्त हुँदैछ।  कम्पनीले एक सूचना जारी गर्दै आगामी फागुन २ गते संस्थापक सेयरधनीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  

गुडविल फाइनान्सको एजीएम आज, सेयरधनीलाई छैन लाभांशको अजेण्डा
Capital Market

गुडविल फाइनान्सको एजीएम आज, सेयरधनीलाई छैन लाभांशको अजेण्डा

काडमाण्डौ । गुडविल फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ ।  कम्पनीको २९ औँ साधारण सभा आज काठमाण्डौ हात्तिसारमा रहेको गुडविल कम्प्लेक्समा बिहान ११ बजे आयोजना हुन गईरहेको हो । 

यो मितिसम्म सेयर खरिद गर्ने हुनेछन् रिडि पावरको हकप्रदमा आवेदन दिन योग्य
Capital Market

यो मितिसम्म सेयर खरिद गर्ने हुनेछन् रिडि पावरको हकप्रदमा आवेदन दिन योग्य

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति ताकेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि आगामी माघ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

अरुण भ्याली हाईड्रोपावर र रिलायबल नेपाल लाइफको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?
Capital Market

अरुण भ्याली हाईड्रोपावर र रिलायबल नेपाल लाइफको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । अरुण भ्याली हाईड्रोद्वारा प्रस्तावित शतप्रतिशत हकप्रद र रिलायबल नेपाल लाइफद्वारा प्रस्तावित १६ प्रतिशत बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुवै कम्पनीको सेयरमूल्य समायोजन गरेको हो ।  

पाँच दिनदेखि मध्य ब्याण्डमा सपोर्ट लिँदै नेप्से, अबको यात्रा कतातिर ?
Capital Market

पाँच दिनदेखि मध्य ब्याण्डमा सपोर्ट लिँदै नेप्से, अबको यात्रा कतातिर ?

काठमाण्डौं । साताको पहिलो कारोबार दिन आज बजार दोहोरो अंकको वृद्धिका साथ बन्द भएको छ । यस अघि लगातार ७ कारोबार दिन घटेको बजार आज भने बढेको हो ।प्राविधिक रुपमा अहिलेको बजारलाई डेली बेसमा बोलिङगर ब्याण्डका आधारमा  नियाल्दा बजारले बिगत ५ कारोबार देखि मध्य ब्याण्डमा सपोर्ट लिएको छ । 

एनआइसी एशियाका ५ वटै म्युचुअल फण्डको न्याभ रु. १० भन्दा माथि, अझै बढ्नसक्ने
Capital Market

एनआइसी एशियाका ५ वटै म्युचुअल फण्डको न्याभ रु. १० भन्दा माथि, अझै बढ्नसक्ने

काठमाण्डौ । एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित ५ वटै म्युचुअल फण्डहरुको पुष महिनामा प्रतिइकाई खुद सम्पत्ति मूल्य(न्याभ) बढेको छ ।  फण्डहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पुषमा नाफासँगै न्याभ र सूचीकृत सेयरमा लगानी समेत बृद्धि भएको छ । सूचीकृत धितोपत्रमा लगानी बढाउँदा नाफा र न्याभ बढेको कम्पनीले जनाएको छ । 

जुन-जुन 'पत्रु कम्पनी', त्यसमै सर्किटः टोपी लगाउन तयार छन् हाम्रा लगानीकर्ता !
Capital Market

जुन-जुन 'पत्रु कम्पनी', त्यसमै सर्किटः टोपी लगाउन तयार छन् हाम्रा लगानीकर्ता !

काठमाण्डौ । नेपालको सेयर बजारमा अक्सर अनौठा हर्कतहरु भइरहन्छन् । कतिपय अवस्थामा यहाँ बजार तथा कम्पनीको अन्तरकुन्तर बुझेको व्यक्तिको विश्लेषणले काम गर्दैन । प्राविधिक विज्ञहरुको धर्काहरु फेल खान्छन् । विश्वव्यापी रुपमा स्थापित मान्यताहरुले नेपालको सेयर बजारमा काम नगर्न सक्छ । यस्तै यस्तै गतिविधिहरुको प्रतिफल मान्नुपर्छ, जुन कम्पनी कमजोर छ, त्यसमै खेलाडी पस्छन् र...

ग्राउण्ड जीरोका लगानीकर्ता युद्ध हारेको सिपाही झै निराश
Capital Market

ग्राउण्ड जीरोका लगानीकर्ता युद्ध हारेको सिपाही झै निराश

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार(आज) बिहानैदेखि बजार के होला भन्ने लगानीकर्तामा कौतुहुलता देखिन्थ्यो । प्रत्येक साता झै हामीले आज पनि ब्रोकर हाउससम्म पुगेर लगानीकर्ता तथा ब्रोकरहरुको मनोविज्ञान मापनको प्रयास गरेका छौं । यो क्रममा आजको ग्राउण्ड जीरोको सुरुवात ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज(ब्रोकर नम्बर ३९)बाट गर्यौं ।  यहाँ हामी पुग्दा बजार खुल्दै थियो,...

रिडी पावरको ५०% हकप्रदमा माघ २१ गतेसम्म सेयर किन्नेले आवेदन दिन पाउने
Capital Market

रिडी पावरको ५०% हकप्रदमा माघ २१ गतेसम्म सेयर किन्नेले आवेदन दिन पाउने

काठमाण्डौ । रिडी पावर कम्पनी लिमीटेडले धितोपत्र बोर्डबाट स्वीकृत चुक्तापूँजीको ५० प्रतिशत हकप्रद निश्कासनका लागि बुक क्लोजको मिति तोकेको छ ।  कम्पनीको आइतबार दिउँसो ३ः१० मा बसेको सञ्चालक समितिको बैठकले १ः०.५(५० प्रतिशत) हकप्रद निश्कासनका लागि २०८० माघ २२ गते एकदिनलाई बुक क्लोजको मिति तोकेको हो । 

लाभांश घोषणा गरेकै दिन किन घट्यो एशियन लाइफको सेयरभाउ?बीमा कम्पनीमा आकर्षण घटेकै हो त ?
Capital Market

लाभांश घोषणा गरेकै दिन किन घट्यो एशियन लाइफको सेयरभाउ?बीमा कम्पनीमा आकर्षण घटेकै हो त ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिनमा एशियन लाइफ इन्स्योरेन्सको सेयरभाउ ०.२२ प्रतिशत अर्थात् १.५० रुपैयाँले घटेर ६८० रुपैयाँ कायम भएको छ ।  बजार खुल्दासम्म कम्पनीको सेयरभाउ अधिकतम ६८१ रुपैयाँ र न्यूनतम ६७५ रुपैयाँसम्म पुगेको थियो ।  

दोहोरो अंकले बढ्यो नेप्से,जानकार भन्छन्-'बजार गुड न्यूजको प्रतिक्षामा'
Capital Market

दोहोरो अंकले बढ्यो नेप्से,जानकार भन्छन्-'बजार गुड न्यूजको प्रतिक्षामा'

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज बजार १०.३७ अंक अर्थात ०.४९ प्रतिशतले बढेर २ हजार ०९४.४६ बिन्दुमा पुगेको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.