यी हुन् यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनी, एउटै कम्पनीबाट २३%सम्म आर्जन
काठमाण्डौ । यो साता सेयर बजारका लगानीकर्ताका लागि सुखद रहने सकेन । यो साता समग्रमा नेप्से परिसूचकमा ६१.६९ अंकको गिरावट आयो । तर बजार घटेतापनि केहि कम्पनीका लगानीकर्ताले भने बजारबाट आर्जन गर्न सफल भएका छन् । यो साता दोस्रो बजारमा कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरुले सबै भन्दा बढी कमाए । यो कम्पनीका लगानीकर्ताहरुले २३.४५ प्रतिशत कमाएका छन् । अपर लोहोरे खोलाका...

