नेप्सेको चार्टमा डोजी क्याण्डल, अब कर्तातर्फ लाग्ला बजार ?
काठमाण्डौ । दिनभर उचारचढावपूर्ण रहेको बजारमा आज डोजी क्याण्डल बनेको छ । यो क्याण्डलले बजारमा ठूलो अनिर्णयको संकेत गर्छ । यसले लगानीकर्ता अन्योलमा रहेको तथा पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । बजारलाई एक घण्टाको समय अवधिबाट नियाल्दा आज बजारले बोलिङगरको मध्य ब्याण्डमा सपोर्ट लिएको छ । म्याक्डीमा वियरिस क्रसओभर बनेको देखिन्छ भने आरएसआई ओभर बट जोनबाट केही तल खसेको छ ।...

