नेपाल एसबिआई मर्चेण्ट बैकिङ नयाँ लक्ष्य र नयाँ संकल्प पूरा गर्न नेतृत्व समूहको खोजीमा
काठमाण्डौ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले प्रदान गर्दै आईरहेका विभिन्न सेवाहरु थप नयाँ स्वरुपमार्फत प्रवाह गर्ने भएको छ । नयाँ स्वरुपअन्तगर्त कम्पनीको नयाँ लक्ष्य, बृहत दृष्टिकोण र नयाँ मान्यताहरुलाई अघि सारेर थप सर्वोत्कृट सेवा प्रदान गर्न लागिएको बैंकले जनाएको छ । भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एसबीआई क्यापिटल मार्केट्स लिमिटेड र...

