नेप्सेले गर्यो स्टक ब्रोकर न.९२ को टीएमएस बन्द, यस्तो छ कारण ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले रोड सो ब्रोकर(स्टक ब्रोकर नम्बर ९२) को टिएमएस(ट्रेड म्यानेजमेन्ट सिस्टम) बन्द गरेको छ । मासिक रुपमा तिर्नुपर्ने प्राविधिक शुल्क नतिरेको भन्दै नेप्सेले स्टक ब्रोकर नम्बर ९२ को टीएमएस बन्द गरेको हो । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले उक्त ब्रोकरले मासिक रुपमा तिर्नुपर्ने प्राविधिक शुल्क नतरिेका कारण टीएमएस बन्द गरिएको बताए ।...

