आज बजार के होला ? यस्तो देखियो प्रारम्भिक रुझान
काठमाण्डौ । सेयर बजार परिसूचक नेप्सेको प्रिओपन सेसनमा आज सामान्य अंकको बढोत्तरी भएको छ । बजारका लागि आवश्यक सबै पक्ष सकारात्मक रहेको बेला बजार बढ्ने आशाका बीच प्रिओपन सेसनमा लगानीकर्ताहरुले कारोबार गरेका देखिएको छ । आज प्रिओपन सेसनमा नेप्से परिसूचक १.५३ अंकले बढेको छ ।

