सेबोन अध्यक्ष सिफारिसबारे महान्यायाधिवक्ताबाट लिखित सुझाव माग्ने निर्णय
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट गर्न गठित सिफारिस समितिले अध्यक्ष सिफारिसको विषयमा महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव माग गर्ने निर्णय गरेको छ ।आज बसेको समितिको बैठकले अध्यक्ष सिफारिसको विषयमा महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव माग गर्ने निर्णय गरेको हो । अध्यक्ष सिफारिसका सम्बन्धमा महान्यायाधिवक्ता कार्यालयबाट आउने सुझावका आधारमा...

