सर्वसाधारणका लागि नेशनल लाइफ इन्स्योरेन्सको संंस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । स्वदेशी सेक्युरिटिज् एण्ड इन्भेष्टमेन्ट प्रालिले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । कम्पनीले नेशनल लाइफको १५ हजार ९४५ कित्ता सेयर आजदेखि लिलामीमा राखेको हो । इच्छुक लगानीकर्ताले आगामी वैशाख २१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। सेयरको न्यूनतम मूल्य २२५ रुपैयाँ निर्धारण...

