रिडी पावरको अवितरित हकप्रद सेयरमा आवेदन दिन आज अन्तिम दिन, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २९ गतेदेखि बोलकबोल प्रक्रियामार्फत १ः०.५० अनुपातमा बिक्री खुला गरी आवेदन माग गरेको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको...

