लगानीकर्ताको आन्दोलन गर्ने यस्तो छ तयारी, के भन्छ अर्थ मन्त्रालय ?
काठमाण्डौ । सरकारले पूँजी जुटाउनने उदेश्यसहित यहि वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्दैछ । लगानी बोर्डको आयोजनमा हुन लागेको यस सम्मेलनमा अन्तराष्ट्रिय लगानीकर्ताहरु उपस्थित हुनेछन् । तर पूँजीबजारका स्वदेशी लगानीकर्ताहरु भने लामो समयदेखि घटिरहेको सेयर बजारलाई बेवास्ता गर्दै सरकारले गर्न गईरहेको लगानी सम्मेलनमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । सेयर बजार घटे...

