रामदेवको नामसँग मिल्दोजुल्दो कम्पनीको आईपीओको चर्चा, झुक्किएर पैसा बर्साउँदै लगानीकर्ता
काठमाण्डौ । भारतीय सेयर बजारमा बाबा रामदेवको नामसँग मिल्दोजुल्दो एउटा कम्पनीको आईपीओमा मानिसहरुको निकै आकर्षण देखिएको छ । तर यो कम्पनी बाबा रामदेवको भने होइन । भारतीय सेयर बजारमा गत १५ अप्रिलदेखि रामदेब बाबा सोल्भेन्ट लिमिटेड नामक कम्पनीको आईपीओ निष्कासन भएको थियो । लगानीकर्ताले भने रामदेवको कम्पनी भनेर भुक्किएर कम्पनीमा लगानी गरिरहेको भारतीय मिडियाले बताएका छन् । यो...

