ट्रम्पको कम्पनीको सेयरमूल्य एकैदिन १८% ले घट्यो, यस्तो छ कारण
काठमाण्डौ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनीको सेयरमूल्यमा व्यापक गिरावट आएको छ । डोनाल्ड ट्रम्पको कम्पनी,‘ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप’को सेयरमूल्य सोमबार एकै दिन १८ प्रतिशतले घटेको छ । कम्पनीले ट्रम्पको स्वामित्वमा रहेको सबै सेयरसहित लाखौं कित्ता सेयर बिक्री गर्ने घोषणा गरेपछि कम्पनीको सेयरमूल्यमा व्यापक गिरावट आएको हो । अमेरिकी सेयर...

