शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने दिशामा सरकार केन्द्रितः अर्थमन्त्री पौडेल
TRENDING
काठमाण्डौ । आर्थिक वर्ष २०८०/८१ मा देशमा १५ खर्ब ९२ अर्ब ९८ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार यो अवधिमा १ खर्ब ५२ अर्ब ३८ करोड रूपैयाँको वस्तु निर्यात भएको छ । आव २०८०/८१ मा भएको वस्तु आयात र निर्यात अघिल्लो आव अर्थात २०७९/८० को तुलनामा कम हो । आर्थिक वर्ष २०७९/८० मा नेपालमा १६ खर्ब ११ अर्बको आयात र १ खर्ब ५७ अर्बको निर्यात भएको थियो । यसरी २०७९/८० को...
काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईतिहाई सांसदहरुको विश्वासको मत प्राप्त गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा ओलीले संविधानको धारा ७६ को उपधारा ४ अनुसार राखेको विश्वासको मतको प्रस्ताव दुईतिहाई बहुमतले पारित गरेको हो ।
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सेयर बजारलाई कुन हदसम्म प्राथमिकतामा राखेको छ भन्ने कुरा आइतबार अझ प्रष्टिएको छ । विश्वासको मत लिने क्रममा संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सेयर बजारको निरन्तर बढोत्तरीलाई आफ्नो नेतृत्वको सरकारप्रति जनताले गरेको विश्वास र भरोसाको रुपमा प्रस्तुत गरेका छन् ।
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस एमालेबीचको बहुचर्चित ७ बुँदे सहमति संसदबाट सार्वजनिक गरेका छन् । विश्वासको मत लिनुअघि आइतबार संसद बैठकलाई सम्बोधन गर्दै प्रम ओलीले कांग्रेस एमालेबीच गत असार १७ गते राति भएको ७ बुँदे सहमति सार्वजनिक गरेका हुन् ।
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिदैछन् । प्रधानमन्त्रीले आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । संविधानको धारा ७६ (४) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ओली संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए । नेपाल कम्युनिष्ट...
काठमाण्डौ । नेपालको सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार आव २०८०÷८१ सम्ममा देशको कुल ऋण दासयत्व २४ अर्ब ३३ अर्ब रुपैयाँ पुगेको हो । पछिल्लो एक वर्षमा सरकारले कुल ३ खर्ब ५८ अर्ब रुपैयाँ ऋण लिएको छ । वर्तमानको ऋणलाई प्रतिव्यक्ति भाग लगाउँदा एक जना नेपालीको भागमा ८३ हजार ४३१ रुपैयाँ ऋणको दायित्व पर्न...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक भएकाले मौद्रिक नीति कठोर नहुनु पर्ने बताएका छन् । नेपाल उद्योग परिसंघसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले यसअघि नै प्रधानमन्त्री बनिसकेकाले प्रधानमन्त्री बन्नका लागि मात्रै आफू नआएको बताए । उनले अर्थतन्त्रलाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गर्दै निजी क्षेत्रलाई यो...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गरेका छन् । बिहीबार बसेको मन्त्रीपरिषद बैठकले डा. खतिवडालाई प्रमुख आर्थिक सल्लाहकार बनाएको हो ।
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आइतबार विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । संविधानको धारा ७६ (४) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ओली संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । डेडिकेटेड तथा ट्रंक लाइनसँग सम्बन्धित उद्योगीहरूसँगको भेटवार्तामा आज प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।उक्त भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले उद्योगको लाइन काटेर समस्या समाधान नहुने भएकाले चाडै नै यो विवादको अन्त्य...
काठमाण्डौ । पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतको प्रयासले आर्थिक विधेयक मार्फत आयकर ऐनको दफा ५७ मा थप्न खोजिकएको प्रतिबन्धात्मक व्यवस्था रोकिएको छ। आर्थिक विधेयकको दफा ३६ (६) मार्फत् आयकर ऐन २०५८ को दफा ५७ मा पुनले गरेको ‘तर साबिकका सेयरवाला तथा साझेदारको सेयर संख्या र पुँजी यथावत रही नयाँ सेयरवाला तथा साझेदार थप भई पुँजी वृद्धि भएको अवस्थामा यो उपदफाको व्यवस्था लागू...
काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई समयसीमा नै तोकेर काम गर्न निर्देशन दिएका छन् । सपथ पछि सोमबार २२ सदस्यीय मन्त्रीपरिषदको पहिलो बैठक आयोजना गरेको प्रम ओलीले परिणाम देखिने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।
काठमाण्डौ । प्रधानमन्त्रीमा एमालेका अध्यक्ष ओली नियुक्त भएसँगै गठबन्धनका दुई ठूला दलबीच मन्त्रालयको भागबण्डा पनि टुङ्गिएको छ । एमाले स्रोतका अनुसार ओली नेतृत्वको सरकारमा कांगे्रस र एमालेले लिने मन्त्रालयको भागबण्डा टुंगो लागेको हो ।
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा आइतबार चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
काठमाण्डौ । लगातार ९ वर्षसम्म सत्तामा बसेर हालीमुहाली गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पूर्व माओवादी घटकहरुसँग एकताको पहललाई तीव्र बनाएका छन् । सत्तामा रहुञ्जेल माओवादीबाट छुट्टिएर अन्य दल बनाउनेहरुको विषयमा चासो नदिएका प्रचण्डले सरकार ढलेपछि पुनः राजनीतिक शक्ति प्राप्तिको उद्देश्यले पूर्व माओवादी घटकहरुसँग एकताको पहल सुरु गरेका हुन् ।
काठमाण्डौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपालमा अर्गानिक कृषिको सम्भावना तथा अवसरका बिषयमा छलफल गरेको छ। शुक्रबार मञ्चले जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडसँगको सहकार्यमा नेपालका लागि इजरायली राजदूत हानन गोडर गोल्डबर्गर सँग नेपालमा अर्गानिक कृषिको सम्भावना तथा अर्गानिक कृषिका फाईदाहरुका विषयमा छलफल गरेको हो ।सो अवसरमा राजदूत गोल्डबर्गरले इजरायलले सीमीत...
काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सबै मन्त्रीहरुलाई सोमबार नै सपथ गराउने तयारी गरेका छन् । कांग्रेसको समर्थनमा आफू नेतृत्वको सरकार निर्माणका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गरेका ओली आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई राष्ट्रपति कार्यालयले आज नियुक्त गर्र्दैछ ।
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शुक्रबार राति नै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारीबाट राष्ट्रपति कार्यालय शितल निवास पछाडि हटेको छ। यसअघि शितल निवासस्थित स्रोतहरु र कांग्रेस–एमालेका नेताहरुले केपी ओलीलाई शुक्रबार रातिसम्म नै प्रधानमन्त्रीमा नियुक्त गर्ने सम्भावना व्यक्त गरेका थिए ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.