अब वाट्सएपमा स्क्रिनसट लिन नमिल्ने
काठमाण्डौ । वाट्सएपले आफ्नो प्लेटफर्ममा नयाँ–नयाँ फिचर्स ल्याईरहेको छ । पछिल्लो केहि समयदेखि कम्पनीले निरन्तर आफ्नो प्लेटफर्ममा सुरक्षा र गोपनियतासँग जोडिएका फिचर्सहरु ल्याईरहेको छ । यस्तोमा कम्पनीले प्रोफाइल फोटोको स्क्रिनसट नगर्न मिल्ने फिचर्स ल्याएको छ । कम्पनीले यो फिचर्सलाई लामो समयदेखि बीटा भर्जनमा परीक्षण गरिरहेको थियो । अहिले कम्पनीले यो फिचर्सलाई रोलआउट...