इसेवाको बैंक लिंक अकाउन्टमार्फत भुक्तानी गर्दा आकर्षक उपहार जित्न सकिने, बम्परमा ३५० सीसीको मोटरसाइकल
काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले लिंक गरिएको बैंक खातामार्फत सीधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्वजनिक गरेको छ। इसेवा अकाउन्टमा लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरिएको हो। यही भदौ २० गतेदेखि असोज १८ गतेसम्म सञ्चालन हुने यस अफरमा बम्पर...