सन नेपाल लाइफको हकप्रदमा हालसम्म कति पर्यो आवेदन ?
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रदमा हालसम्म १५.५७ प्रतिशत सेयरका लागि आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आज साँझ ५ बजेसम्ममा कम्पनीको हकप्रदमा १ लाख ७३ हजार ७१० जनाको आवेदन परेको छ । कम्पनीको हकप्रदमा १६ करोड ८४ लाख ८४ हजार १०० रुपैयाँ बराबरको १६ लाख ८४ हजार ८४१ कित्ताका लागि आवेदन परेको हो । कम्पनीले वैशाख ३० गतेदेखि हकप्रद सेयर निष्कासन तथा...