एनएलजी इन्स्योरेन्सको साधारण सभा आज, लाभांशको प्रस्ताव पारित हुने
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औँ वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा आज काठमाण्डौ बालुवाटारमा रहेको आम्रपाली ब्याङक्वेटमा आयोजना हुन लागेको हो । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित २.५० प्रतिशत बोनस सेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै बोनस सेयर वितरणपश्चात...