शनिबार, मंसिर ८,२०८१ 07:47:18
IME remit
  • शनिबार, मंसिर ८,२०८१ 07:47:18
निर्जीवन बीमा व्यबसायी संघद्वारा सञ्चालकले १ वर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था पुनरावलोकन गर्न आग्रह
INSURANCE

निर्जीवन बीमा व्यबसायी संघद्वारा सञ्चालकले १ वर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था पुनरावलोकन गर्न आग्रह

काठमाण्डौ । नेपालमा सञ्चालनमा रहेको निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यबसायी संघले नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारीसँग भेट गरी संघको तर्फबाट सुझावहरु प्रस्तुत गरेको छ । आइतबार भएको उक्त छलफल कार्यक्रममा संघले बोर्डसमक्ष विभिन्न सुझाव पेश गरेको छ ।  संघका पदाधिकारीहरुबाट हाल सञ्चालकहरुको सेयर पदमा...

महालेखाको सिफारिसले झट्का, रु. ११.३ अर्ब कोरोना बीमाको बक्यौता प्रिमियम लिने कम्पनीबाटै असुल्नुपर्ने
INSURANCE

महालेखाको सिफारिसले झट्का, रु. ११.३ अर्ब कोरोना बीमाको बक्यौता प्रिमियम लिने कम्पनीबाटै असुल्नुपर्ने

काठमाण्डौ । महालेखा परीक्षकको एउटा सिफारिस कार्यान्वयनमा आएको खण्डमा देशका निर्जीवन बीमा कम्पनीहरुको वित्तीय स्वास्थ्यमा निकै ठूलो क्षति पुग्नसक्छ ।  महालेखा परीक्षकको ६१ औं प्रतिवेदन आइतबार सार्वजनिक भएको छ । 

जीडीपीमा वित्तीय तथा बीमा क्षेत्रको योगदान ६.८२% रहने अनुमान
INSURANCE

जीडीपीमा वित्तीय तथा बीमा क्षेत्रको योगदान ६.८२% रहने अनुमान

काठमाण्डौ । सरकारले संघीय संसद प्रतिनिधिसभाको बैठकमा चालु आर्थिक वर्षको आठ महिनासम्मको आर्थिक सर्वेक्षण पेश गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आव २०८०/८१ को फागुन महिनासम्मको आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।  सर्वेक्षणमा चालु आर्थिक वर्षमा बीमा तथा वित्तीय क्षेत्रको कुल मूल्य अभिवृद्धि बढ्ने अनुमान गरिएको छ । बैंक तथा वित्तीय संस्थाको सेवा शुल्क बापत प्राप्त...

नेशनल लाइफको व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था
INSURANCE

नेशनल लाइफको व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट(विलम्ब शुल्क)को व्यवस्था गरेको छ । कम्पनीले व्यतित बीमालेख पुर्नजागरण वा नविकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो ।  कम्पनीले जेठ १० गतेदेखि असार १५ गतेभित्र नविकरण बीमाशुल्क भुक्तानी गर्ने बीमितलाई ब्याज छुट प्रदान गरिने जनाएको छ ।विस २०७७ चैत २ गतेदेखि हालसम्म व्यतित भएका...

बीमा कम्पनीलाई असार मसान्तसम्म पूँजी जुटाउन सकस, हकप्रदको दौडधुपमा १० कम्पनी
INSURANCE

बीमा कम्पनीलाई असार मसान्तसम्म पूँजी जुटाउन सकस, हकप्रदको दौडधुपमा १० कम्पनी

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्तापूँजी वृद्धिका पुनः ताकेता गरेसँगै बीमा कम्पनीहरु पूँजी वृद्धिको दौडधुपमा लागिपरेका छन् । पूँजी नपुगेका अधिकांश बीमा कम्पनीहरुले हकप्रदको बाटो रोजेका छन् ।  बीमा प्राधिकरणले चालु आर्थिक वर्षको अन्त्यसम्म चुक्तापूँजी पुर्याउन निर्देशन दिएपछि बीमा कम्पनीहरु पूँजी वृद्धि गर्न लागिपरेका छन् । यसअघि पहिलोपट...

कर्मचारी सुविधाका लागि बीमा कम्पनीले छुट्याए रु.८.२० अर्ब, जीवन र निर्जीवनतर्फ कुनले कति ?
INSURANCE

कर्मचारी सुविधाका लागि बीमा कम्पनीले छुट्याए रु.८.२० अर्ब, जीवन र निर्जीवनतर्फ कुनले कति ?

काठमाण्डौं । बीमा कम्पनीहरुले आफ्ना कर्मचारीको सेवा सुविधाका लागि ८ अर्ब रुपैयाँ भन्दा बढी रकम छुट्याएको छ । सञ्चालनमा रहेका १४ जीवन र १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८ अर्ब २० करोड रुपैयाँ कर्मचारी सुविधा खर्च शीर्षकमा छुट्याएको हो ।यो रकम गत आवको तुलनामा ३२.४८ प्रतिशतले बढी हो । गत आवको यस अवधिसम्म बीमा कम्पनीहरुले यस्तो शीर्षकमा ६ अर्ब...

मुद्रण उद्योग संघ कास्कीले गर्‍यो ११५ जना कामदारको निःशुल्क जीवन बीमा
INSURANCE

मुद्रण उद्योग संघ कास्कीले गर्‍यो ११५ जना कामदारको निःशुल्क जीवन बीमा

काठमाण्डौ । मुद्रण उद्योग संघ कास्कीले मुद्रण व्यवसायमा आवद्ध कामदारहरुको निःशुल्क बीमा गराएको छ । संघले बिहिबार आयोजित एक कार्यक्रमका बीच कामदारहरुको निःशुल्क बीमा गराएको हो ।  लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स गण्डकी र लुम्बीनी प्रदेशका प्रमुख शिव पौड्याल र मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणी बास्तोलाले बीमा सम्झौतामा हस्ताक्षर गरेका थिए ।प्रमुख शिव...

प्रभु इन्स्योरेन्सले ३९.१७% ले बढायो कर्मचारी बोनस, तलब समेत २५.८२% वृद्धि
INSURANCE

प्रभु इन्स्योरेन्सले ३९.१७% ले बढायो कर्मचारी बोनस, तलब समेत २५.८२% वृद्धि

काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारी सुविधाका लागि कुल १९ करोड रुपैयाँ भन्दा बढी रकम छुट्याएको छ । कम्पनीले गत आर्थिक वर्षमा कर्मचारी सुविधाका लागि १९ करोड २० लाख रुपैयाँ खर्च गरेको हो । कर्मचारी सेवा सुविधाका लागि खर्च गरेको उक्त रकम अघिल्लो आवको तुलनामा ३९.१७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले कर्मचारी सेवा सुविधाका लागि १३ करोड ७९ लाख रुपैयाँ...

मुद्दतीमा निक्षेप राख्दै पैसा कमाउँदै जीवन बीमा कम्पनी, सेयरबजारमा ३१.६९% ले बढ्यो लगानी
INSURANCE

मुद्दतीमा निक्षेप राख्दै पैसा कमाउँदै जीवन बीमा कम्पनी, सेयरबजारमा ३१.६९% ले बढ्यो लगानी

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेका छन् । नेपाल बीमा प्राधिकरणले लगानी निर्देशिका बमोजिम बीमा कम्पनीहरुले कुन क्षेत्रमा कति लगानी गर्न पाउने भनि सिमा समेत निर्धारण गरिदिएको छ । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले सरकारको बचतपत्र तथा ऋणपत्र, सूचीकृत सेयर, संस्थापक सेयर, म्युचुअल फण्ड, शिक्षा, स्वास्थ्य जस्ता विभिन्न क्षेत्रमा साढे ६...

एक दिनको अन्तरालमा नेपाल नेपाल पुनर्बीमाको दुई त्रैमासको रिपोर्ट सार्वजनिक, दोस्रो त्रैमासमा ३३.७७ करोड नाफामा
INSURANCE

एक दिनको अन्तरालमा नेपाल नेपाल पुनर्बीमाको दुई त्रैमासको रिपोर्ट सार्वजनिक, दोस्रो त्रैमासमा ३३.७७ करोड नाफामा

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । अलिल्लो दिन मात्रै तेस्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको कम्पनीले आज फेरी दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो ।  प्रकाशित विवरणअनुसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा ३३ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन...

सन नेपाल लाइफको साधारण सभा सम्पन्न, लाभांश र हकप्रद निष्कासनको प्रस्ताव पारित
STOCK MARKET

सन नेपाल लाइफको साधारण सभा सम्पन्न, लाभांश र हकप्रद निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ औं वार्षिक सााधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज अमृतभोग केटरर्स प्रालि  कालिकास्थान, काठमाण्डौ सम्पन्न भएको हो ।  उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित २३.८० प्रतिशत बोनस सेयर र १.२५२६ प्रतिशत नगद लाभांश गरी कुल २५.०५२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिएको छ ।  सभामा प्रस्तावित बोनस...

सन नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा स्नेहा शर्मा निर्विरोध निर्वाचित
INSURANCE

सन नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा स्नेहा शर्मा निर्विरोध निर्वाचित

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा स्नेहा शर्मा निर्विरोध निर्वाचित भएकी छन् । कम्पनीको जेठ ९ गते सम्पन्न साधारण सभाबाट शर्मा  निर्विरोध निर्वाचित भएकी हुन् ।  उनी सर्वसाधारण समूहबाट सञ्चालकमा प्रतिनिधित्व हुने गरी सञ्चालकमा निर्वाचित भएकी हुन् । कम्पनीमा सञ्चालकको रुपमा उनको कार्यकाल ४ वर्षको हुनेछ ।   

सेयर बजारमा नेपाल रि र हिमालयन रि इन्स्योरेन्सको लगानी १५२% ले बढ्यो, अन्य क्षेत्रमा कति ?
INSURANCE

सेयर बजारमा नेपाल रि र हिमालयन रि इन्स्योरेन्सको लगानी १५२% ले बढ्यो, अन्य क्षेत्रमा कति ?

काठमाण्डौ । पुनर्बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा ३७ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सले विभिन्न क्षेत्रमा ३७ अर्ब २० करोड ८३ लाख रुपैयाँ लगानी गरेका हुन् ।पुनर्बीमा कम्पनीहरुको यो लगानी अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा २४.९८ प्रतिशतले बढी...

नेपाल पुनर्बीमा कम्पनी ४७.५६ करोड घाटामा, अन्य वित्तीय सूचकमा पनि कमजोर
STOCK MARKET

नेपाल पुनर्बीमा कम्पनी ४७.५६ करोड घाटामा, अन्य वित्तीय सूचकमा पनि कमजोर

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमास समाप्त भईसकेको अवस्थामा ढिलो गरी वित्तीय विवरण सार्वजनिक गरेको हो ।  प्रकाशित विवरणअनुसार कम्पनीले चालु आवको पहिलो त्रैमाससम्ममा ४७ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही  अवधिसम्म भने कम्पनीले १८ करोड...

नेपाल पुनर्बीमा कम्पनीको सीईओका लागि ५ जना सर्टलिस्टेड, को–को परे ?
INSURANCE

नेपाल पुनर्बीमा कम्पनीको सीईओका लागि ५ जना सर्टलिस्टेड, को–को परे ?

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)पदका लागि  ५ जना उम्मेदवार सर्टलिस्टमा परेका छन् । कम्पनीको सीईओ छनौट तथा सिफारिस समितिले ५ जना उम्मेदवारको नाम सर्टलिस्ट गरेको हो ।  सीईओ पदका लागि दरखास्त आवेदन दिएका मध्येबाट दामोदर भण्डारी, नारायणकुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापा सर्टलिस्टमा परेका छन् । कम्पनीले गत...

सानिमा रिलायन्स लाइफको अभिकर्ता सिप विकास कार्यशाला सम्पन्न
INSURANCE

सानिमा रिलायन्स लाइफको अभिकर्ता सिप विकास कार्यशाला सम्पन्न

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सिप विकास कार्यशाला सम्पन्न गरेको छ । कम्पनीको नारायणगढ क्षेत्र अन्तर्गत हेटौंडा एरियाको अभिकर्ता सिप विकास कार्यशाला सम्पन्न भएको हो ।कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)निराजन कंडेलको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा करिब ६५ जना अभिकर्ताको उपस्थिति रहेको थियो ।  उक्त...

‘नेपाल लघु बीमक संघ’ विधिवत रुपमा दर्ता
INSURANCE

‘नेपाल लघु बीमक संघ’ विधिवत रुपमा दर्ता

काठमाण्डौ । नेपालमा हाल सञ्चालनमा रहेका लघु बीमकहरु आवद्ध ‘नेपाल लघु बीमक संघ’नामको गैर सरकारी संस्था जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको छ । उक्त संघ जेठ ३ गते विधिवत रुपमा दर्ता भएको हो ।  देशको लघु बीमा क्षेत्रमा कार्यरत स्वदेशी तथा बिदेशी संघ संस्थाहरुसँग समन्वय गरी लघु बीमा सेवालाइ स्तरीय तथा भरपर्दो बनाउदै न्युन आय बर्ग तथा दुर दराजका नागरिकहरुमा बीमाको...

कनेक्ट आईपीएसको लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानीमा आकर्षक अफर सार्वजनिक
INSURANCE

कनेक्ट आईपीएसको लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानीमा आकर्षक अफर सार्वजनिक

काठमाण्डौ । कनेक्ट आईपीएसले जेठ ६ गतेदेखि साउन ३२ गतेसम्म लागू हुने गरी ‘कनेक्ट आईपीएसबाट भुक्तानी गर्दा लाईफ इन्स्योरेन्स प्रिमियम भुक्तानीको पूरा रकम फिर्ता (रु. ४०,००० सम्म)’ अफर सार्वजनिक गरेको छ ।  यस अफरअन्तर्गत कनेक्ट आईपीएसबाट लाईफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले रु १ हजार क्यासब्याक प्राप्त गर्न सक्नेछन्...

नेशनल लाईफको ‘नेशनल अवार्ड’ कार्यक्रम सम्पन्न, ८० जना अभिकर्ता सम्मानित
INSURANCE

नेशनल लाईफको ‘नेशनल अवार्ड’ कार्यक्रम सम्पन्न, ८० जना अभिकर्ता सम्मानित

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेशनल अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले इटहरीस्थित होटल सोल्टी वेस्टेण्डमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी नेशनल अवार्डअन्तर्गत नेशनल रत्न छनौट हुन सफल कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्ताहरुलाई सम्मान गरेको हो ।प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद...

सानिमा रिलायन्स लाइफको अभिकर्ता सिप विकास कार्यशाला सम्पन्न
INSURANCE

सानिमा रिलायन्स लाइफको अभिकर्ता सिप विकास कार्यशाला सम्पन्न

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सिप विकास कार्यशाला सम्पन्न गरेको छ । कम्पनीको नारायणगढ क्षेत्र अन्तर्गत चितवन एरिया र हेटौंडा एरियाको अभिकर्ता सिप विकास कार्यशाला सम्पन्न भएको हो ।कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)निराजन कंडेलको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा करिब १०० जना अभिकर्ताको उपस्थिति रहेको...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.