नेको इन्स्योरेन्सको लाभांश घोषणा
काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिटिमेडले लाभांश घोषणा गरेको छ । पुस ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो ।
TRENDING
काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिटिमेडले लाभांश घोषणा गरेको छ । पुस ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो ।
काठमाण्डौ । काल्पनिक दुर्घटना खडा गरी बीमा कम्पनी ठगी गरेको विषयमा प्रहरीले अनुसन्धान गरी ३१ जनाविरुद्ध मुद्दा दायर गरेको छ। ठगी गिरोहमा बीमा कम्पनीका कर्मचारी र प्रहरीको समेत मिलेमतो रहेको पुष्टि भएको छ।जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डौले सोमबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी विरुद्ध लिखत किर्ते बीमा ठगी सम्बन्धी मुद्दा दायर गरेको हो। अभियोगपत्र अनुसार,...
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ४२ हजार ६४८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा पुस ३० गते कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको हो ।सभामा अध्यक्षले समिक्षा वर्ष २०८१/८२ मा विविध चुनौतिको वावजुद विश्व अर्थतन्त्र लचिलो स्थितिमा नै रहेको र कोभिड महामारी एवं भुराजनैतिक कारणले बढेको विश्व मुद्रास्थिति अहिले आएर घट्ने क्रममा...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने घोषणा गरेको छ । कम्पनीको पुस ३० गते बिहान बसेको सञ्चालक समितिको बैठकले आव २०८१/८२ का लागि लाभांश प्रदान गर्ने निर्णेय गरेको हो ।
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवका लागि घोषणा गरेको नगद लाभांश वितरण गरेको छ । कम्पनीले पुस २९ गते सम्पन्न ३२ औँ वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष २०८१/८२ का लागि पारित २५ प्रतिशत नगद लाभांश(कर समेत) एनएमबी क्यापिटलमार्फत पुस २९ गतेदेखि नैहितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।
काठमाण्डौ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आफ्ना २७४ जना सदस्यको दुर्घटना बीमा गराएको छ । नाफिजले गत साधारणसभामा कायम रहेका आफ्ना सदस्य, सल्लाहकार तथा कर्मचारीको ‘सामूहिक दुर्घटना बीमा’ गराएको हो ।नाफिजले गतवर्ष २०८१ पुस २४ गते सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्यारेन्ससँगको सहकार्यमा आफ्ना २३५ जना सदस्यको सामूहिक दुर्घटना बीमा गराएको...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १ लाख ५५ हजार ३७१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश नदिने भएको छ । पुस २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०८१÷८२ को संचित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौँ तथा नवौँ बार्षिक सााधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा आज काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग केटरर्समा सम्पन्न भएको हो ।
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन र दायित्व मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृतभएसँगै मुनाफामा सरिक हुने(बोनस दिने गरी) जारी भएका बीमलेखहरुका लागि नयाँ बोनसदर कायम गरेको हो ।कम्पनीले यो अवधिका लागि प्रतिहजार अधिकतम ७५...
काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको आर्थिक वर्ष २०८१÷८२ को नवौ वार्षिक साधारण सभा पुस २४ गते काठमाण्डौको गोल्फुटारमा रहेको शुभ इभेन्टसमा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष रतन लाल केडियाको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा सभाध्यक्षले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरण समेत पेश गरेका थिए ।
काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा पुस २४ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो ।साधारण सभामा अध्यक्ष हेमराज ढकालले बीमाले व्यक्तिको जीवन, सम्पत्ति, व्यवसाय तथा दायित्वको संरक्षण गर्दै प्राकृतिक तथा मानव सिर्जित विभिन्न जोखिमबाट उत्पन्न हुन सक्ने आर्थिक...
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको कम्पनी सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले पुस १९ गतेको साधारण सभाबाट पारित भएको १६.०६ प्रतिशत नगद लाभांश(बोनस तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि)पुस २० गतेदेखि सेयरधनीहरुको बैंक खातामा आईपीएसमार्फत जम्मा गरेको हो ।
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै व्यवसाय गर्ने नेपाल लाइफ इन्स्योरेन्समा ५१ प्रतिशत सेयर संस्थापकको छ भने ४९ प्रतिशत सेयर सर्वसाधारणको रहेको छ ।कम्पनीका अनुसार एक प्रतिशत वा सो भन्दा बढी सेयर स्वामित्व रहेका सेयरधनीहरुको संख्या १२ रहेको छ । कम्पनीमा सबैभन्दा बढी लगानी सुवास चन्द्र सांघाईको रहेको छ ।नेपाल लाइफमा उनको मात्रै ६.०२ प्रतिशत अर्थात् ५४ लाख ३५...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनी र इन्स्योरेन्स ब्रोकर कम्पनीहरुलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत दाबी भुक्तानी गर्न निर्देशन दिएको छ ।
काठमाण्डौ । सेयर लगानीकर्ताहरुलाई २० प्रतिशत नगद लाभांश वितरण गरेको सिटिजन लाइफ इन्योरेन्सले आफ्ना कर्मचारीहरुको बोनस ४३.७९ प्रतिशतले बढाएको छ ।आव २०८०/८१ मा ४ करोड २४ लाख ४१ हजार रुपैयाँ कर्मचारी बोनस बाँडेको यो कम्पनीले आव २०८१/८२ मा भने ६ करोड १० लाख २७ हजार रुपैयाँ बोनस वितरण गरेको छ ।साथै, कम्पनीले कर्मचारीहरुलाई गत आवमा १२ करोड २५ लाख ४९ हजार रुपैयाँ तलब वितरण गरेको छ ।...
काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई औषधिको न्यूनतम दररेट दाबी गर्ने सम्बन्धमा स्पष्ट निर्देशन जारी गरेको छ। बोर्डका अनुसार सुविधा थैली अन्तर्गतका सेवा सुविधाहरूको परिमार्जित विवरण तथा दररेट २०८१ बमोजिम औषधिका लागि तोकिएको दररेटभन्दा अस्पतालको आन्तरिक दररेट न्यून भएमा सोही अस्पतालको दररेट दाबी गर्नुपर्नेछ।
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले नेपाल सरकारको भौतिक संरचना पुनःनिर्माण कोषमा रु. १ करोड १ लाख सहयोग प्रदान गरेको छ। कम्पनीले यो सहयोग गत भदौ २३–२४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण क्षति पुगेका राष्ट्रिय सम्पदा र भौतिक संरचनाको पुनःनिर्माण, आर्थिक पुनरुत्थान तथा राहतका लागि गरेको जनाएको छ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.