लगानीकर्तालाई राम्रो प्रतिफल दिलाउन कम्पनीमा नियमित अनुगमन हुनुपर्छः अध्यक्ष सिलवाल
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका सञ्चालक समितिलाई बीमा कम्पनीका काम कामकारबाहीको नियमित अनुगमन एवं सुपरीवेक्षण गर्न निर्देशन दिएका छन् । बीमितको हित रक्षा गर्न, कम्पनीको जोखिम धारण क्षमता बढोस् र लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गर्न सकुन् भन्ने उद्देश्यका साथ कम्पनीमा नियमित अनुगमन हुनुपर्ने अध्यक्ष सिलवालले बताए ।...

