सुनको मूल्य पुनः हालसम्मकै उच्च कायम, चाँदीको भाउ प्रतितोला ५ हजार नजिक
काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ पुनः हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा सुनको भाउ बढेसँगै पुनः हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
TRENDING
काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ पुनः हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा सुनको भाउ बढेसँगै पुनः हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
काठमाण्डौ । साझा पावर कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारणसभा होटल क्रिष्टल, पशुपति, गौशालामा सम्पन्न भएको छ। सभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष कुवेरमणी नेपालले गरेका थिए।सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण सहितका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ। साथै, आर्थिक वर्ष...
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत लाभांश पारित भएको छ । संस्थाले गत आवका लागि प्रस्ताव गरेको लाभांश(१४.२५ प्रतिशत र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश) वितरणको प्रस्ताव संस्थाको २४ औं वार्षिक साधारण सभाबाट पारित भएको हो ।संस्थाको सभा पुस २५ गते सम्पन्न भएको हो ।यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा उक्त अवधिको सम्पूर्ण...
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी फागुन १ गते सिमरामा रहेको होटल श्रेष्ठ रेसिडेन्सीमा अपरान्ह २ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको उद्देश्य थप गर्न प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र कम्पनीको...
काठमाण्डौ । गत भदौ २३ र २४ गते भएको जेजनी आन्दोलनपश्चात् नेपालको पूँजीबजारले खासै गति लिन सकिरहेको छैन । अस्थिर राजनीति र चुनावी माहोल राम्रो नबनेका कारण सेयर लगानीकर्ताहरुमा मनोबल बढ्न सकिरहेको छैन, जसकारण सेयरबजारले लय समाउन नसकिरहेको अवस्था छ ।सेयरबजारमा संस्थागत लगानीकर्ताको रुपमा रहेका सामूहिक लगानी कोष अर्थात् म्युचुअल फण्डहरुको सेयरबजारमा अर्बौ रकम लगानी रहेको...
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारण सभा आज काठमाण्डौमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (बोनस सेयरको कर प्रयोजनको लागि) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा रु.३५ करोड...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड र विद्युत् नियमन आयोग बीच नेपालको पूँजी बजार तथा विद्युत उत्पादन सम्बद्ध क्षेत्रको सुदृढीकरणका लागि सहकार्य गर्न पुस २४ गते नेपाल धितोपत्र बोर्डको कार्यालय खुमलटारमा संयुक्त बैठक सम्पन्न भएको छ ।पूँजी बजारमार्फत विद्युत उत्पादन सम्बन्धी परियोजनामा लगानी प्रवर्द्धन, नियामक समन्वय तथा नीतिगत सामञ्जस्यता कायम गर्ने विषयमा बैठक केन्द्रित...
काठमाण्डौ । पाँचतारे स्तरको होटेल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व रहेको कम्पनी होटल गरिमा लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी थालेको छ । कम्पनीले ४० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ४० लाख कित्ता आईपीओ निष्कासनको तयारीमा जुटेको हो ।यसका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ ।
काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आज होटल क्रिष्टल पशुपति, गौशाला, काठमाण्डौमामा सम्पन्न भएको हो ।कम्पनीको संचालक समितिको अध्यक्ष कुवेरमणी नेपालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ ।
काठमाण्डौ । चालु आवको ५ महिनामा ४३ अर्ब भन्दा बढीको धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मंसिर महिनासम्ममा ४३ अर्ब २४ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका हुन् । जसमा रु.२१ अर्ब ९६ करोड बराबरको साधारण सेयर, रु.७ अर्ब ४६ करोड बराबरको हकप्रद सेयर, रु.६ अर्ब २५ करोड बराबरको म्युचुअल फन्ड, रु.३ अर्ब ४० करोड बराबरको डिबेन्चर, रु.३...
काठमाण्डौ । एक वर्षको अन्तरालमा सेयरबजार १.०१ प्रतिशतले घट्न पुगको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको मंसिर महिनामा नेप्से परिसूचक २६०१.६२ विन्दुमा कायम भएको छ । गत वर्षको सोही अवधिसम्म भने नेप्से परिसूचक २६२८.२९ विन्दुमा रहेको थियो । नेप्से सूचकसँगै धितोपत्र बजार पूँजीकरण पनि १.८२ प्रतिशतले घटेको छ ।
काठमाण्डौ । सालपा विकास बैंकको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको छ । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २३ लाख ८३ हजार ४०७ जनाले आवेदन दिएका छन् । यसमध्ये २२ लाख ६५ हजार ९५५ कित्ता सदर भएको छ ।
-रविन कँडेल आजभन्दा ठ्याक्कै २५ वर्षअघि सन् २००१ मार्च ५ मा 'फोर्चुन' पत्रिकामा एउटा छोटो तर शक्तिशाली लेख छापिएको थियो- ‘Is Enron Overpriced?’ (के एनरोनको मूल्य अस्वभाविक छ?)। पत्रकार बिथानी म्याक्लिनले सोधेको त्यो एउटा प्रश्नले तत्कालीन विश्वकै प्रतिष्ठित मानिएको ऊर्जा कम्पनी 'एनरोन' को जग मात्र हल्लाएन, अन्ततः त्यसलाई ध्वस्त नै बनाइदियो। आज सन् २०२६ को सुरुवाती दिनहरूमा बसेर विश्व र...
काठमाण्डौ । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयरको सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि हिमालयन क्यापिटल लिमिटेड लाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
काठमाण्डौ । शुक्रबार स्थानिय बजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिन २ हजार रुपैयाँले घटेको सुनको भाउ आज भने बढेको हो ।
काठमाण्डौ । सालपा विकास बैंकको आईपीओ बाँडफाँड भएको छ । बैंकले सर्वसाधारणका लागि जारी गरेको आईपीओ धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले सर्वसाधारणका लागि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा घोषित नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको छ । बैंकको पुस २१ गते सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट पारित भएको ५.३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको बैंक खातामा पुस २१ गतेदेखि नै जम्मा गरिएको हो ।
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । प्रिमियर डिस्टिलरी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । पुस १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी माघ ११ गते काठमाण्डौको थापाथलीमा रहेको एसजी टावरमा दिउँसो ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.