सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १९ हजार ७६७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
TRENDING
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १९ हजार ७६७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५ लाख ३६ हजार २२५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको स्थगित साधारण सभा पुनः डाकिएको छ । पुस २९ गतेका लागि बोलाइएको कम्पनीको १४ औं वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो । सोही दिन बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी माघ ८ गतेका दिन काठमाण्डौको गौशालामा रहेको होटल कृष्टलमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा झण्डै ७ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, नेपाल स्टक हाउस र प्रिमियर सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले रु.१०० अंकित दरका १० लाख ९ हजार ५३१ कित्ता आईपीओ जारी गर्ने तयारी गरेको हो ।कम्पनीले आईपीओ निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ ।उक्त सेयर निष्काशनका लागि अन्नपूर्ण माछा दाना उद्योगको तर्फवाट प्रमुख...
काठमाण्डौ । सोलु हाइड्रोपावर लिमिटेडको आइपीओ पहिलो दिन नै ओभरसब्सक्राइब्ड भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज पहिलो दिन मै कम्पनीको आइपीओमा १.०५ गुणा बढी आवेदन परेको छ ।
काठमाण्डौ । मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि एनआईसी एशिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले रु.१०० अंकित दरका ५४ लाख २५ हजार ८३३ कित्ता सेयरले हुन आउने रकम ५४ करोड २५लाख ८३ हजार ३०० रुपैयाँको १ः१ बराबर अर्थात रु.१०० दरका ५४ लाख २५ हजार ८३३ कित्ता हकप्रद सेयर निष्काशनको तयारी गरेको छ ।
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३४९ कम्पनीको १ करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९९ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.१७ प्रतिशतले घट्दा निर्जीवन बीमा समूह भने ०.०७ प्रतिशतले...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.१८ प्रतिशत अर्थात ४.९० अंकले बढेर २ हजार ६३९.९१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले बढेर ४५४.८६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३४९ वटा स्क्रिप्टको १ करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर ६ अर्ब...
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्थाको २४औंं वार्षिक साधारण सभा हेटांैडाको होटल सामना प्रालिमा पुस २९ गते सम्पन्न भएको छ । उक्त सभा संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न भएका । सो सभामा वित्तीय संस्थाका अध्यक्षबाट संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत भएको थियो ।काठमाण्डौको मध्य बाानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय...
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस २९ गते मंगलबार पोखराको लेकसाइडमा रहेको टेम्पल बेल बुटिक होटल एण्ड स्पामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका प्रस्तावहरु पारित गरेको छ ।सभाले संस्थाका सेयरधनीहरुलाई चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र...
काठमाण्डौ । निगालो होटल लिमिटेडले साधारण सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आफ्नो जारी पूँजीको २५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको हो ।एक औपचारिक कार्यक्रममा निगालो होटल लिमिटेडका तर्फबाट अध्यक्ष टिका राज बरालले र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले ...
काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ आजपनि हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा सुनको भाउ १८ सय रुपैयाँले घटेको छ ।
काठमाण्डौ । दरमखोला हाइड्रो इनर्जीे लिमिटेडको लक इन अवधि आगामी माघ महिनामा समाप्त हुने भएको छ । सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीको १ लाख ४५ हजार ९७५ कित्ता सेयरको लक इन अवधि माघ २८ गते समाप्त हुन लागेको हो ।
काठमाण्डौ । सागर डिस्टिलरीमा दुईजना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको पुस २७ गते सम्पन्न साधारण सभाबाट सञ्चालक समितिमा दुईजना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न चारजना संस्थापक सेयरधनीहरुको को नाममा रहेको ३ लाख ९ हजार ३८२.७२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । पुस २८ गतेका लागि डाकिएको कम्पनीको १९ औं वार्षिक साधारण सभा स्थगित भएको हो ।
काठमाण्डौ । सोलु हाईड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८२ लाख कित्ता सेयर जारी गरेको हो ।कम्पनीले सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरुका लागि ३ लाख कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ६ अर्ब ४७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ ब्रोकरबाट उच्च खरिद भएको छ भने ६ ब्रोकरबाट उच्च बिक्री भएको छ ।
काठमाण्डौ । चालु आवको पाँच महिनामा धितोपत्र बजार पूँजीकरण ६.१९ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मंसिर महिनासम्ममा धितोपत्र बजार पूँजीकरण ४३ खर्ब ६८ अर्ब १६ करोड ७१ लाख रुपैयाँमा कायम भएको छ ।चालु आवको पहिलो महिनामा भने धितोपत्र बजार पूँजीकरण ४६ अर्ब ५६ अर्ब २७ करोड ३५ लाख रुपैयाँ रहेको थियो । पाँच महिनासम्म आइपुग्दा अधिकांश समूहको...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.