नेप्सेमा यी ९ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ९ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा युनाइटेड इदीमार्दी एण्ड आरवि, समता घरेलु लघुवित्त, हिमालयन लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अरुण भ्याली हाईड्रोपावर, अपि पावर कम्पनी, स्वरोजगार लघुवित्त, मेरोमाइक्रोफाइनान्स लघुवित्त र कालिका पावरको सेयरमूल्य समायोजन भएको हो । यी सबै कम्पनीले गत आवका लागि आफ्ना ...

