लाभांश पारित गर्न मन्जुश्री फाइनान्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले १८ औंं वार्षिक साधारण सभा डाकेको छ । असोज ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही असोज ३१ गते काठमाण्डौको नयाँ बोनेश्वरमा रहेको थापागाँउ ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम १५ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । यस्तै...

