दुई लघुबीमक बाहेक सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन एभरेष्ट
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१० कम्पनीको एक करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह १.४४ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.९३ प्रतिशतले...

