डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले २५ हजार कित्ता संस्थापक सेयर कात्तिक ३० गतेदेखि बिक्रीमा राख्ने भएको छ ।
TRENDING
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले २५ हजार कित्ता संस्थापक सेयर कात्तिक ३० गतेदेखि बिक्रीमा राख्ने भएको छ ।
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले विभिन्न ३ जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९ हजार ९३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५ करोड ३४ लाख रुपैयाँ घाटामा थियो । यद्यपी कम्पनीले बिक्री आम्दानी भने १३.५९ प्रतिशतले घटेको छ । कम्पनीले बिक्रीमार्फत १ अर्ब ४० करोड रुपैयाँ कमाएको छ । अघिल्लो...
काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको घाटामा निकै कमी आएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी घाटा ८१.७७ ले कम भएको हो । कम्पनी पअिलो त्रैमाससम्म ८ करोड ५५ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ४६ करोड ९२ लाख रुपैयाँ घाटामा थियो ।
काठमाण्डौ । दुई ब्रोकर एशोसिएशनबीच मर्जर सम्झौता भएको छ । हाल संचालनमा रहेका स्टक ब्रोकर्श एशोसिएन र धितोपत्र ब्रोकर्श एशोसिएनबीच मर्जर सझौता भएको हो । सम्झौतापत्रमा स्टक ब्रोकर्श एशोसिएनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्श एशोसिएनका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका हुन् ।दुई संस्था मर्जरसँगै स्टक ब्रोकर्श एशोसिएनको नामबाट संचालनमा आउनेछ ।...
काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा बुधबारको दिन कमलादीमा रहेको क्यापिटलको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित...
काठमाण्डौ । पछिल्लो समय भदौ २ गतेबाट खसेको बजार सिमेट्रिकल प्याट्रनमा चलेको देखिन्छ । भदौ महिनामा ३ हजारबाट खसेको बजारले २४४० विन्दुमा बलियो सपोर्ट लिएको देखिन्छ ।, त्यहाँबाट पनि माथि लागेको बजारले पछिल्लोपटक २ हजार ७९० विन्दु आसपास कडा प्रतिरोध सामाना गरेको देखिन्छ । यसरी चलेको बजारलाई चार्टमा रेखा लगाएर नियाल्दा सिमेट्रिकल प्यार्टन बनाएको देखिन्छ । अर्थात बजार एउटा...
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमध्ये ७ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ भने ३ वटाबाट मात्रै खरिद भएको छ । प्रायजसो सर्वाधिक कारोबार गर्नेको शीर्ष स्थानमा रहने नासा सेक्यूरिटिजलाई आज लिञ्च सेक्यूरिटिजले पछि पारको छ । पहिलो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ४२ करोड ४१ लाखको खरिद भएको छ भने ३१ करोड ५१ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट २८ करोड...
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचका घटेका छन् । जीवन बीमा उपसूचक १.१९ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.२३ प्रतिशतले...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५१ प्रतिशत अर्थात १४.१२ अंकले घटेर २ हजार ७३४.८३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०४ प्रतिशतले घटेर ४८३.६९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको १ करोड ५३ लाख ६२ हजार २०६...
काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्म ३० करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १३.६२ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कोषको खुद नाफा २६ करोड ४८ लाख रुपैयाँ थियो । कोषले ५१ करोड ७० लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १२.५९ प्रतिशतले बढी हो ।...
काठमाण्डौ । देशका दुईवटा ब्रोकर संघ एक आपसमा मर्जरमा जाने भएका छन्। स्टक ब्रोकर्स एसोसीएशन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसीएशन नेपाल एक आपसमा मर्ज हुन लागेका हुन् ।
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनीको मुनाफामा २८.६६ प्रतिशतको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी ३ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको खुद मुनाफा ५ करोड ५८ लाख रुपैयाँ थियो ।
काठमाण्डौ । अघिल्लो आवसम्म घाटामा रहेको शुभम् पावर लिमिटेडको खुद नाफा १९ लाख १८ हजार रुपैयाँले धनात्मक बनेको छ । चालु आवको पहिलो त्रैमाससम्म कम्पनीले ६३ लाख ३७ हजार रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको छ । यो अवधिमा कम्पनीको प्रशासनिक खर्च ११ लाख ९९ हजार रुपैयाँ र वित्त खर्च ९ लाख ६८ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङको आकार १ करोड ३२ लाख रुपैयाँले...
काठमाण्डौ । बहु राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको नाफा र आम्दानी दुवै घटेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ५२ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४.६३ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आवको पहिलो त्रैमाससम्म ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै कम्पनीको आम्दानी पनि ३.०५ प्रतिशतले घटेको छ ।...
काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८१÷८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ४६ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ५० लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसरी कम्पनीको खु्द नाफामा ७.८३ प्रतिशतको गिरावट आएको छ । कम्पनीले विद्युत बिक्री ...
काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले ८ हजार ५४९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । आजदेखि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि वर्तमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । चालु आवको पहिलो त्रैमाससम्म मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड १ करोड १६ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीअन्तर्गत एउटा मात्रै आयोजना रहेको र उक्त आयोजना निर्माणको चरणमा रहेको हुनाले आम्दानी हुन नसकेको हो ।
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको नाफा र आम्दानीमा सामान्य सुधार आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २.२९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी पनि ०.५६ प्रतिशतले...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.