इन्धनलगत्तै नूनको मूल्य पनि बढाइयो !
काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको २ दिनपछि साल्ट ट्रेडिङ कर्पोरेशनले नूनको मूल्य समेत बढाएको छ । कम्पनीको असार १८ गते बसेको सञ्चालक समितिको बैठकले नूनको मूल्य बढाउने निर्णय गरेको नायव कार्यकारी प्रमुख कार्यकारी अधिकृत कुमारी राजभण्डारीले जानकारी दिए । कर्पोरेसनले आयो नूनको १ किलोग्राम प्याकेटको थोक बिक्री मूल्य २० रुपैयाँबाट बढाएर २३ रुपैयाँ तथा...

