'सुशीला कार्कीलाई हुँदैन' भन्ने समूहलाई सेनाले हटायो, जंगीअड्डा आसपास प्रवेश निषेध
काठमाण्डौ । सेनाको जंगीअड्डा वरपर युवाहरुले सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने तयारी भइरहेको बन्दै त्यसविरुद्ध नाराबाजी र प्रदर्शन थालेका छन् । सुशीला कार्कीलाई मान्दैनौं, कुलमान घिसिङ, महाबीर पुन, सागर ढकालजस्ता स्वतन्त्र व्यक्तिलाई सरकारको नेतृत्व देऊ भन्दै नाराबाजी गरिरहेका युवाहरुलाई सेनाले हटाउने कोशिश गरिरहेको छ ।

