प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
काठमाण्डौ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११० बजे बस्दैछ। बैठकमा विभिन्न संवैधानिक आयोगका वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै नयाँ विधेयक र अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी विषयहरूमा छलफल हुने कार्यसूची तय गरिएको छ।कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको...

