त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा, उद्धार कार्य सकियो
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको भएको विमानस्थल उद्धार कार्य सर्किपछि पुन सञ्चालनमा आएको हो । सञ्चालनमा आएसँगै भुटान एयरको जहाज विमानस्थलमा अवतरण भएको छ । आज काठमाण्डौबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बिहान ११ बजे विमानस्थल नजिकै दुर्घटना भएको थियो । उक्त विमानमा चालक दलका...

