जेनजी आन्दोलनमा लुटपाट र आगजनीका फूटेज प्रहरीले माग्यो, कसरी पठाउने ?
काठमाण्डौ । जेनजी आन्दोलनमा घूसपैठ गरी आगजनी, लुटपाट गर्नेहरुलाई प्रहरीले कानूनी कारबाही गर्ने भएको छ । नेपाल प्रहरीले एक सूचना जारी गर्दै आगजनी र लुटपाटमा संलग्नहरुलाई कारबाहीमा सहयोग गर्न सबुद प्रमाण पठाएर सहयोग गर्न देशबासीलाई आह्वान गरेको छ ।

