शनिबार, बैशाख २६,२०८३ 12:02:52
Bizshala
  • शनिबार, बैशाख २६,२०८३ 12:02:52
चुच्चेपाटी भाटभटेनीमा जलेका ६ शव : डीएनए परीक्षणपछि मात्र पहिचान
NEWS

चुच्चेपाटी भाटभटेनीमा जलेका ६ शव : डीएनए परीक्षणपछि मात्र पहिचान

काठमाण्डौ । राजधानीको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी भएको स्थलमा ६ वटा मानव कंकाल फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार कंकालहरू जलेको अवस्थामा भेटिएका हुन् र तत्काल पहिचान गर्न नसकिने स्थिति छ।

जेनजी प्रदर्शनमा मृत्यु भएकालाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिइने
NEWS

जेनजी प्रदर्शनमा मृत्यु भएकालाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिइने

काठमाण्डौ । गत सोमबार देशभरि भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको परिवारलाई सरकारले राहतस्वरूप १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

चिनले भन्यो, ‘नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकासको मार्गलाई सम्मान गर्छौं’
NEWS

चिनले भन्यो, ‘नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकासको मार्गलाई सम्मान गर्छौं’

काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई चीन सरकारले बधाई दिएको छ । चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त कार्कीलाई बधाईसहित शुभकामना दिएका हुन् ।  

अन्तरिम सरकारप्रति अमेरिकाको समर्थन : स्थायित्व र लोकतन्त्रमा जोड
ECONOMY& POLITICS

अन्तरिम सरकारप्रति अमेरिकाको समर्थन : स्थायित्व र लोकतन्त्रमा जोड

काठमाण्डौ । नेपालमा नयाँ अन्तरिम सरकार गठन भएपछि अमेरिकाले त्यसलाई स्वागत मात्र गरेको छैन, लोकतान्त्रिक मूल्य र संक्रमणकालीन व्यवस्थापनमा देखिएको नेतृत्वलाई खुलेर प्रशंसा पनि गरेको छ।

दशैंको अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल हुँदै
NEWS

दशैंको अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल हुँदै

काठमाण्डौ । दशैंका लागि काठमाण्डौबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल हुँदै छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायत सरोवारवालसँग अग्रिम टिकट बुकिङको विषयमा छलफल हुन लागेको हो ।  

नयाँ पार्टीको घोषणा गर्दै रेशम चौधरीले छाडे नाउपा, भन्छन्,‘जेनजी आन्दोलन खरानीमुनि लुकेको आगो हो’
ECONOMY& POLITICS

नयाँ पार्टीको घोषणा गर्दै रेशम चौधरीले छाडे नाउपा, भन्छन्,‘जेनजी आन्दोलन खरानीमुनि लुकेको आगो हो’

काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टी(नाउपा)का संरक्षक रेशम चौधरी पार्टीबाट बाहिरिएका छन् । चौधरीले फेसबुकमार्फत आफू पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।  यस्तै उनले नागरिक उन्मुक्ति पार्टी नेपाल घोषणा समेत गरेका छन् ।

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुग्यो
NEWS

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुग्यो

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा हालसम्म देशभर ५५ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार भदौ २३ र २४ गते भएको आन्दोलनमा थप ४ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५५ पुगेको हो ।  

दलहरुलाई राष्ट्रपतिको सन्देश- 'बडो जुक्तिले पाएको अवसर छोप्नू, निर्वाचनमा सहभागी हुनू'
ECONOMY& POLITICS

दलहरुलाई राष्ट्रपतिको सन्देश- 'बडो जुक्तिले पाएको अवसर छोप्नू, निर्वाचनमा सहभागी हुनू'

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्र्दै जनता रिझाउने र आफैंमा सम्हाल्दिै आगामी फागुन २१ गतेको चुनावमा सहभागी बन्न सबैलाई आह्वान गरेका छन् ।  आज एक विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रपति पौडेलले यस्तो आह्वान गरेका हुन् । 

भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने मागमा एमालेको सहमति
ECONOMY& POLITICS

भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने मागमा एमालेको सहमति

काठमाण्डौ । जेनजी आन्दोलनकारीहरुले उठाएका प्रमुख माग भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा एमालेले समर्थन जनाएको छ । 

रवि लामिछानेले गरे कारागार फर्किने घोषणा, 'अहिले पनि देशका ठूला भ्रष्टाचारी मेशमा मेजमानी खाइरहेका छन्'
ECONOMY& POLITICS

रवि लामिछानेले गरे कारागार फर्किने घोषणा, 'अहिले पनि देशका ठूला भ्रष्टाचारी मेशमा मेजमानी खाइरहेका छन्'

काठमाण्डौ । रवि लामिछानेले आफू कारागार फर्किने घोषणा गरेका छन् ।  आफ्नो जन्मदिन आजै(शनिवार) परेको उल्लेख गर्दै जन्मदिनको विशेष उपहारको रुपमा आफैंले आफैंलाई कारागार पठाउन लागेको जानकारी दिए । 

आठ दलको संयुक्त माग-'प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता होस्'
ECONOMY& POLITICS

आठ दलको संयुक्त माग-'प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता होस्'

काठमाण्डौ । प्रतिनिधि सभा विघटनको निर्णयप्रति आपत्ति जनाउँदै आठ राजनीतिक दलले तत्काल निर्णय फिर्ता लिएर संसद बैठक बोलाउन सरकारलाई आग्रह गरेका छन्।सामूहिक विज्ञप्ति जारी गर्ने दलहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्।

केपी ओलीविरुद्ध कर्तव्यज्यानको जाहेरी, पक्राउ पर्नसक्ने
NEWS

केपी ओलीविरुद्ध कर्तव्यज्यानको जाहेरी, पक्राउ पर्नसक्ने

काठमाण्डौ । शान्तिपूर्ण जेनजी आन्दोलनमा सहभागी युवामाथि गोली प्रहार गर्ने आदेश दिएको अभियोगमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।

आन्दोलनका क्रममा भाटभटेनीबाट आईसक्रिम चोर्ने शिक्षक बर्खास्त
NEWS

आन्दोलनका क्रममा भाटभटेनीबाट आईसक्रिम चोर्ने शिक्षक बर्खास्त

बुटवल । जेनजी आन्दोलनको नाममा सुरु भएको विरोध प्रदर्शनले नयाँ विवाद जन्माएको छ। भदौ २४ गते बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा आइसक्रिम चोरी भएको दृश्य सार्वजनिक भएपछि यसले केवल आन्दोलनकै नैतिकतामाथि प्रश्न उठाएको छैन, विद्यालयको प्रतिष्ठा समेत संकटमा पारेको छ।सार्वजनिक फोटामा कालिका मानवज्ञान स्कुलका शिक्षक शिवशंकर शुक्ला प्रत्यक्ष संलग्न देखिएपछि...

अटल आत्मबल: चन्द्रागिरि हिल्स पुननिर्माणको घोषणा, खरानीबाट उठ्ने संकल्प
TOURISM

अटल आत्मबल: चन्द्रागिरि हिल्स पुननिर्माणको घोषणा, खरानीबाट उठ्ने संकल्प

काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले हालैको जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट केबलकारको बटम स्टेशनमा ठूलो क्षति पुगेको जनाएको छ। यद्यपि, कम्पनीले नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिको आफ्नो पवित्र सपना कायम राख्ने दृढ अठोट व्यक्त गरेको छ।

कांग्रेसको धारणा: संसद् विघटन असंवैधानिक, लोकतन्त्र खतरामा  !
ECONOMY& POLITICS

कांग्रेसको धारणा: संसद् विघटन असंवैधानिक, लोकतन्त्र खतरामा !

काठमाण्डौ । नेपाली कांग्रेसले संसद् विघटनको कदमलाई असंवैधानिक भन्दै कडा विरोध गरेको छ। शुक्रबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले यो कदमले लोकतान्त्रिक उपलब्धि र जेनजी आन्दोलनको भावनामाथि आघात पुगेको ठहर गरेको छ।

आफ्नो विषयमा भ्रम फैलाइएपछि बोलिन् सुमना, 'म अन्तरिम सरकारको मन्त्री बन्न लागेको होइन'
ECONOMY& POLITICS

आफ्नो विषयमा भ्रम फैलाइएपछि बोलिन् सुमना, 'म अन्तरिम सरकारको मन्त्री बन्न लागेको होइन'

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आफू अन्तरिम मन्त्रिपरिषद्मा सहभागी नहुने स्पष्ट गरेकी छिन्। तर उनले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई सफल बनाउन पृष्ठभूमिबाट सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

नेपालमा नयाँ सरकार गठनपछि भारतको छिटो प्रतिक्रिया, मोदीले दिए विशेष सन्देश
ECONOMY& POLITICS

नेपालमा नयाँ सरकार गठनपछि भारतको छिटो प्रतिक्रिया, मोदीले दिए विशेष सन्देश

काठमाण्डौ । नेपालको नयाँ राजनीतिक यात्रामा भारतले छिट्टै र स्पष्ट प्रतिक्रिया दिएको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व सम्हालेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक रूपमा शुभकामना प्रकट गर्नु सामान्य देखिए पनि यसको कूटनीतिक सन्देश गहिरो छ।

कर्फ्यु हट्यो, यातायात पुनः सञ्चालन, जनजीवन सामान्य हुँदै
NEWS

कर्फ्यु हट्यो, यातायात पुनः सञ्चालन, जनजीवन सामान्य हुँदै

काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बनेसँगै आन्दोलनपश्चात अस्तव्यस्त बनेको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।

राष्ट्रपति पौडेलद्वारा संसद् विघटन, फागुन २१ मा चुनाव
ECONOMY& POLITICS

राष्ट्रपति पौडेलद्वारा संसद् विघटन, फागुन २१ मा चुनाव

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई शुक्रबार मध्यराति अनुमोदन गरेका छन् ।  यो निर्णय नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार राति नै भएको हो।ण्शुक्रबार राति नै प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै संसद् विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपतिले त्यसलाई सदर गर्दै आगामी फागुन २१ गते आम...

'पदलोलुप' छैनन् जेन-जी, सुदन गुरुङले गरे मन्त्री नबन्ने घोषणा
ECONOMY& POLITICS

'पदलोलुप' छैनन् जेन-जी, सुदन गुरुङले गरे मन्त्री नबन्ने घोषणा

काठमाण्डौ । पुराना पार्टी र नेताहरु पद भनेपछि मरिहत्ते गर्छन् । कतिपयले जेनजी आन्दोलनका क्रममा उदाएका युवाहरु समेत पदलोलुप होलान् भन्ने अड्कलबाजी गरिरहेका भए ती गलत हुनेछन् । जेनजी आन्दोलनको अगुवाई गरिरहेकामध्ये केहीले अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नियुक्ति र सपथलगत्तै आफूहरु सरकारमा नजाने सार्वजनिक घोषणा गरेका छन् । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X