शुक्रबार, बैशाख २५,२०८३ 10:46:25
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 10:46:25
डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन :बालेन
ECONOMY& POLITICS

डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन :बालेन

काठमाण्डौ । काठमाण्डौ महानगरका मेयर बालेन शाहलाई लक्षित गर्दै विभिन्न टिकाटिप्पणी गरिरहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति बोलन शाहले पनि प्रतिक्रिया जनाएका छन् । बालेन शाहले साम्पाङलाई सम्बोधन गर्दै फेसबुकमा एउटा  पोष्ट गरेका छन् ।  जसमा बालेनले हर्कलाई साँचो माया गर्ने बताएका छन् । उनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म...

दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने
NEWS

दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने

काठमाण्डौ । यो वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच आज भएको छलफलमा दशैंको लागि अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय भएको हो ।  

नेपालको पर्यटन क्षेत्रलाई पुनर्रुत्थान गर्न सरकार, बोर्ड र व्यवसायीको सामूहिक एक्यबद्धता
TOURISM

नेपालको पर्यटन क्षेत्रलाई पुनर्रुत्थान गर्न सरकार, बोर्ड र व्यवसायीको सामूहिक एक्यबद्धता

काठमाण्डौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा नेपालको अर्थतन्त्रको मुल आधार पर्यटन क्षेत्रलाई पुनर्रुत्थान गर्ने विषयमा छलफल भएको छ । पर्यटन बोर्डमा सोमबार नेपालका पर्यटनसम्बन्धी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँगको छलफलका क्रममा जेनजी आन्दोलनका कारण नेपालको पर्यटन संरचनामा पनि ठूलो क्षतिबाट सिर्जित...

निजी क्षेत्रको मनोबल बढाउन उद्योग मन्त्रालयको छलफल
NEWS

निजी क्षेत्रको मनोबल बढाउन उद्योग मन्त्रालयको छलफल

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले उद्योगीहरुलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरेको छ । सोमबार मन्त्रालयका सचिवद्वय डा. रामप्रसाद घिमिरे र कृष्ण बहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुसँग मन्त्रालयमा छलफल गर्दै मुलुकलाई नयाँ ढंगबाट अगाडी बढाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । उनीहरुले निजी क्षेत्रलाई विद्यमान अवस्थाबाट...

सेनाको सुरक्षाबाट बाहिर निस्किए प्रचण्ड, खण्डहर बनेको पार्टी कार्यालयको अवलोकन
NEWS

सेनाको सुरक्षाबाट बाहिर निस्किए प्रचण्ड, खण्डहर बनेको पार्टी कार्यालयको अवलोकन

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ र आधुनिक पार्टी कार्यालय निर्माण गर्ने घोषणा गरेका छन्।मंगलबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा पुगेका प्रचण्डले जेनजी आन्दोलनका क्रममा भएको आगजनीले ठूलो क्षति पुर्‍याएको भन्दै सम्पूर्ण पार्टी पंक्ति तथा देश–विदेशमा रहेका सदस्यहरूको सहयोगमा भव्य नयाँ भवन बनाइने बताए।

डा. सन्दूक रुइतद्वारा सुशीला कार्कीको मन्त्री बन्ने प्रस्ताव अस्वीकार
NEWS

डा. सन्दूक रुइतद्वारा सुशीला कार्कीको मन्त्री बन्ने प्रस्ताव अस्वीकार

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई सरकारमा सहभागी गराउने प्रस्ताव अघि सारेकी थिइन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर उनले रुइतसँग अन्तरिम मन्त्रिपरिषद् प्रवेशको सम्भावना बारे छलफलसमेत गरेकी थिइन् ।

गगन थापाले भने-'महामन्त्री पद छाड्न तयार छु, संविधान रक्षा गर्न समयमै निष्पक्ष निर्वाचन होस्'
ECONOMY& POLITICS

गगन थापाले भने-'महामन्त्री पद छाड्न तयार छु, संविधान रक्षा गर्न समयमै निष्पक्ष निर्वाचन होस्'

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनपश्चात देश नयाँ राजनीतिक यथार्थमा प्रवेश गरेको भन्दै निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने र संविधानको रक्षा गर्ने मुख्य जिम्मेवारी कांग्रेससहित सबै दलको भएको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आफ्नो विस्तृत प्रस्तावमार्फत उनले समयमै निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गर्न आग्रह गरे।थापाले...

एमालेका युवा नेताको अर्थमन्त्रीलाई सुझाव-'रु. ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउनू'
ECONOMY& POLITICS

एमालेका युवा नेताको अर्थमन्त्रीलाई सुझाव-'रु. ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउनू'

काठमाण्डौ । एमालेका केन्द्रीय सदस्य तथा युवा नेता विष्णु रिजालले अन्तरिम सरकारका अर्थमन्त्री डा. रामेश्वर खनाललाई नोटबन्दी गर्न सुझाएका छन् । 

असोज १ मा शोक विदा दिने अन्तरिम सरकारको निर्णय
NEWS

असोज १ मा शोक विदा दिने अन्तरिम सरकारको निर्णय

काठमाण्डौ । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलीस्वरूप आगामी असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

जेनजी आन्दोलनका शहीद परिवारलाई १५ लाख क्षतिपूर्ति दिने सरकारको घोषणा
NEWS

जेनजी आन्दोलनका शहीद परिवारलाई १५ लाख क्षतिपूर्ति दिने सरकारको घोषणा

काठमाण्डौ । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाउने नागरिकका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

जेनजीको आन्दोलनमा मृत्यु हुने प्रहरीका परिवारलाई रु.१० लाख रुपैयाँ क्षतिपूर्ति दिइने
NEWS

जेनजीको आन्दोलनमा मृत्यु हुने प्रहरीका परिवारलाई रु.१० लाख रुपैयाँ क्षतिपूर्ति दिइने

काठमाण्डौ । जेनजी समूहको भदौ २३ र २४ गतेको आन्दोलनमा मृत्यु हुने प्रहरीका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ ।  नेपाल प्रहरी महानिरीक्षकको सचिवालयले सूचना जारी गर्दै उक्त आन्दोलनमा मृत्यु भएका अमर प्रहरीका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको हो ।  

विदेशी विनिमय सञ्चिति रु.२८.०६ खर्ब पुग्यो
NEWS

विदेशी विनिमय सञ्चिति रु.२८.०६ खर्ब पुग्यो

काठमाण्डौ । विदेशी विनिमय सञ्चिति ४.८ प्रशितले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६७ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति साउन महिनामा २८  खर्ब ६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।  कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा २०८२ साउन मसान्तमा ४...

एक महिनामै भित्रियो रु.१.७७ खर्ब रेमिट्यान्स
NEWS

एक महिनामै भित्रियो रु.१.७७ खर्ब रेमिट्यान्स

काठमाण्डौ । चालु आवको पहिलो महिनामै विप्रेषण आप्रवाह (रेमिट्यान्स) २९.९ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आवको सोही अवधिसम्म भने रेमिट्यान्स १७.७ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ भित्रिएको थियो । साउन महिनामा वैदेशिक रोजगारीका लागि...

उर्जामन्त्री घिसिङले तलबभत्ता र सुरक्षालगायतका सुविधा नलिने
NEWS

उर्जामन्त्री घिसिङले तलबभत्ता र सुरक्षालगायतका सुविधा नलिने

काठमाण्डौ । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले तलबभत्ता, सुरक्षालगायतका सुविधा नलिने बताएका छन् । सोमबार उर्जा मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले यस्ता सुविधा नलिने बताएका हुन् ।  घिसिङले आफुले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताए । घिसिङले उर्जा तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र सहरी विकास मन्त्रीको रुपमा शपथ...

विराटनगरस्थित भाटभटेनीमा भेटियो एकजनाको शव
NEWS

विराटनगरस्थित भाटभटेनीमा भेटियो एकजनाको शव

काठमाण्डौ । आगजनीमा परेको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा एकजना व्यक्तिको शव भेटिएको छ । उक्त भवनको सरसफाइ गर्ने क्रममा दोस्रो तल्लामा शव भेटिएको हो ।  शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  

भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गरिने, विदशेमा रहेकालाई सहयोग गर्न घिसिङको आग्रह
NEWS

भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गरिने, विदशेमा रहेकालाई सहयोग गर्न घिसिङको आग्रह

काठमाण्डौ । नवनियुक्त भौतिक योजनामन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन् ।

उर्जामन्त्री घिसिङको पहिलो निर्णयः डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने
NEWS

उर्जामन्त्री घिसिङको पहिलो निर्णयः डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने

काठमाण्डौ । नवनियुक्त उर्जा मन्त्री कुलमान घिसिङले लामो समयदेखि विवादमा रहेको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने निर्णय गरेका छन् । घिसिङले शपथ ग्रहणपश्चात कार्यभार सम्हाल्दै विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका कम्पनीहरुबाट बक्यौता उठाउने पहिलो निर्णय गरेका हुन् ।  यही विषयमा उनलाई यसअघिको केपी ओलीको सरकारले प्राधिकरणको कार्यकारी निर्देशक...

डा. रामेश्वर खनाल : “माननीय नभन्नु, चालक मात्र चाहिन्छ”
NEWS

डा. रामेश्वर खनाल : “माननीय नभन्नु, चालक मात्र चाहिन्छ”

काठमाण्डौ । नव नियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले पदभार ग्रहण गरेलगत्तै साधारण जीवनशैलीमा काम गर्ने घोषणा गरेका छन्।

चाडपर्वलक्षित सहुलियत पसल आजबाट सञ्चालनमा
NEWS

चाडपर्वलक्षित सहुलियत पसल आजबाट सञ्चालनमा

काठमाण्डौ । चाडपर्वलक्षित सुहलियत पसल आज सोमबारबाट देशका विभिन्न स्थानमा सञ्चालन आएका छन् । दसैं, तिहार र छठपर्वलाई लक्षित गरेर सरकारले आमउपभोक्ताका लागि ४५ जिल्लाका १११ वटा सुपथ मूल्य पसल सञ्चालन गर्दैछ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक बिक्री भईरहेको बिक्री कक्षबाटै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । यसअघिका...

गृहमन्त्री अर्यालको पहिलो निर्णय: शहीद परिवारलाई एकलाख किरिया खर्च, राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाइने
NEWS

गृहमन्त्री अर्यालको पहिलो निर्णय: शहीद परिवारलाई एकलाख किरिया खर्च, राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाइने

काठमाण्डौ । जेनजी आन्दोलनमा शहीद भएका नागरिकको सम्झनामा राष्ट्रिय शोक मनाउने निर्णय गृह मन्त्रालयले गरेको छ। यस क्रममा सरकारी भवन र कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X