शुक्रबार, बैशाख २५,२०८३ 10:46:24
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 10:46:24
प्रधानमन्त्री निजी क्षेत्र छलफल: पुनरुत्थानका लागि निजी क्षेत्रको सुरक्षा, समन्वय र सहकार्य
ECONOMY& POLITICS

प्रधानमन्त्री निजी क्षेत्र छलफल: पुनरुत्थानका लागि निजी क्षेत्रको सुरक्षा, समन्वय र सहकार्य

काठमाण्डौ । अर्थतन्त्रको पुर्ननिर्माण नवनिर्माण र पुनरुत्थानका लागि निजी क्षेत्रले सरकारसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेको छ । प्रधानमन्त्री शुसिला कार्कीसँग आइतबार भएको छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले सम्मानित रुपमा काम गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग र सुरक्षाको अपेक्षा सरकारसँग...

बंगलादेश पुगेर बोर्डले भन्यो – नेपाल पर्यटकको स्वागतका लागि तयार छ
TOURISM

बंगलादेश पुगेर बोर्डले भन्यो – नेपाल पर्यटकको स्वागतका लागि तयार छ

काठमाण्डौ । बंगलादेशको ढाकामा सम्पन्न १२औं एशियन पर्यटन मेलामा नेपाल पर्यटक स्वागतका लागि तयार भएकोले नेपाल भ्रमणका लागि आग्रह गरिएको छ । असोज २ (सेप्टेम्बर १८) देखि असोज ४ (सेप्टेम्बर २०) सम्म अन्तर्राष्ट्रिय ढाकास्थित कन्वेन्सन सिटी बासुन्धरामा आयोजित मेलामा नेपाल पर्यटन बोर्डले ‘नेपाल पर्यटक स्वागतका लागि पूर्णमा तयार रहेको’ सन्देश प्रवाह गरेको हो ।हालैको जेन(जी...

मन्त्रिपरिषद्‌ बैठक आज बस्दै, छानबिन आयोग गठनको तयारी
ECONOMY& POLITICS

मन्त्रिपरिषद्‌ बैठक आज बस्दै, छानबिन आयोग गठनको तयारी

काठमाण्डौ । मन्त्रिपरिषद्‌को बैठक आज बस्ने भएको छ । उक्त बैठकमा जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठनबारे छलफल हुने जनाइएको छ । बैठक आयोजना हुने समय भने निर्धारण भईसकेको छैन ।  

वायु सेवा निगमले असोज ९ गतेदेखि काठमाण्डौ–ग्वाञ्जाओ सिधा उडान गर्ने
TOURISM

वायु सेवा निगमले असोज ९ गतेदेखि काठमाण्डौ–ग्वाञ्जाओ सिधा उडान गर्ने

काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलोपटक काठमाण्डाचै–ग्वाञ्जाओ–काठमाण्डौ उडान सेवा सुरु गर्ने भएको हो ।उडानका लागि सबै प्राविधिक तयारी पूरा गरिसकेको निगमले ग्वाञ्जाओ उडानका लागि अनुमति पाइसकेको छ । निगमले हरेक हप्ता तीनवटा नियमित उडान भर्ने तालिका तय गरेको छ ।

शेर बहादुर देउवाको गर्धनमा १२ टाँका
NEWS

शेर बहादुर देउवाको गर्धनमा १२ टाँका

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमा १२ वटा टाँका लगाइएको छ । जेनजी आन्दोलनकारीको कुटपिटबाट गम्भीर घाइते भएका देउवाको गर्भनमा गम्भीर चोट लागेकाले १२ वटा टाँका लगाइएको खुलेको छ ।  

नेपाली कांग्रेसले भन्यो, ‘संसद् विघटन असंवैधानिक, अरु दलसँग पनि छलफल गछौं’
NEWS

नेपाली कांग्रेसले भन्यो, ‘संसद् विघटन असंवैधानिक, अरु दलसँग पनि छलफल गछौं’

काठमाण्डौ । नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको जनाएको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गर्दै यसको विरोध गर्ने निर्णय गरेको हो ।  

भाटभटेनीका कुनैपनि कर्मचारीले जागिर गुमाउनु नपर्ने
NEWS

भाटभटेनीका कुनैपनि कर्मचारीले जागिर गुमाउनु नपर्ने

काठमाण्डौ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रमममा आगजनी तथा तोडफोड भएका भाटभटेनी सुपरमार्केट स्टोरका कुनैपनि कर्मचारीले जागिर गुमाउनु नपर्ने तथा सेवासुविधाबाट बञ्चित नहुनु पर्ने भएको छ ।  कम्पनीले उक्त स्टोरहरु सञ्चालनमा नआईसकेता पनि कर्मचारीहरुले जागिर गुमाउनु नपर्ने जनाएको हो ।  हाल भाटभटेनीमा १० हजार कर्मचारी कार्यरत छन् । आगजनी र तोडफोडका कारण रोजीरोटी...

राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्छः प्रचण्ड
ECONOMY& POLITICS

राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्छः प्रचण्ड

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा आज माओवादी केन्द्रको पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले हालको संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न सकिने बताएका हुन् ।

केपी ओली भन्छन्, ‘गोली हान्ने आदेश दिएको थिएन, प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चल्यो’
ECONOMY& POLITICS

केपी ओली भन्छन्, ‘गोली हान्ने आदेश दिएको थिएन, प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चल्यो’

काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीजी समूहको प्रदर्शनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलेको दाबी गरेका छन् । ओलीले फेसबुकमार्फत संविधान दिवसमा अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो दाबी गरेका हुन् ।  ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको...

तालिबानले हटायो विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तक
NEWS

तालिबानले हटायो विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तक

काठमाण्डौ । अफगानिस्तानको तालिबान सरकारले नयाँ प्रतिबन्ध अन्तर्गत विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तक हटाएको छ । यस आदेशमा मानवअधिकार र यौन उत्पीडन जस्ता विषयको अध्ययनमा पनि रोक लगाइएको छ ।तालिबानले ६८० पुस्तकमाथि प्रतिबन्ध लगाएको छ । तीमध्ये करिब १४० पुस्तक महिलाले लेखेका छन् जसमा ‘सेफ्टी इन द केमिकल ल्याबोरेटरी’ जस्ता पुस्तक पनि पर्छन् । तालिबानले यी पुस्तकहरू...

आज संविधान दिवस मनाइँदै
NEWS

आज संविधान दिवस मनाइँदै

काठमाण्डौ । आज संविधान दिवस मनाइँदैछ । विसं २०७२ साल असोज ३ गते संविधान जारी भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाइँदैछ ।

आरोपको आँधीमा शृंखला खतिवडाको दमदार खण्डन: 'म सेल्फ–मेड हुँ !'
OFF THE BEAT

आरोपको आँधीमा शृंखला खतिवडाको दमदार खण्डन: 'म सेल्फ–मेड हुँ !'

काठमाण्डौ । जब नेपाल सरकारले फेसबुकसहित २६ सामाजिक सञ्जाल प्लेटफर्ममा कडा प्रतिबन्ध लगाउने तयारी गरिरहेको थियो, त्यही बेला खुला इन्टरनेट प्लेटफर्महरूमा एउटा क्रान्तिकारी ट्रेन्डले आगो सल्काइरहेको थियो – 'नेपो बेबी'! यो ट्रेन्डले नेताहरू र प्रभावशाली व्यक्तित्वहरूका सन्तानहरूलाई निशाना बनाउँदै करदाताको पैसामा उनीहरूको विलासी जीवनशैलीमाथि प्रश्न उठाइरहेको थियो।...

देउवाको घरमा पैसै-पैसा भेटिएको कुरा गलत, त्यहाँ भेटिएको ट्याङ्की खानेपानीको हो !
ECONOMY& POLITICS

देउवाको घरमा पैसै-पैसा भेटिएको कुरा गलत, त्यहाँ भेटिएको ट्याङ्की खानेपानीको हो !

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवाससँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको ‘पैसाको सुरूङ्ग’ जस्ता समाचारलाई कांग्रेस नेतृत्वले ‘आधारहीन प्रचार’ भन्दै खण्डन गरेको छ।सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै, “जेनजी आन्दोलनको क्रममा भएको आक्रमणलाई ढाकछोप गर्न र पार्टी नेतृत्वलाई बदनाम गर्न नियोजित ढंगले अफवाह फैलाइएको...

स्वार्थको रोटी सेक्नेलाई अर्थमन्त्रीको सन्देश- 'हामी नियामकको काममा हस्तक्षेप गर्दैनौं'
NEWS

स्वार्थको रोटी सेक्नेलाई अर्थमन्त्रीको सन्देश- 'हामी नियामकको काममा हस्तक्षेप गर्दैनौं'

काठमाण्डौ । अर्थ तथा निजामति प्रशासनलाई नजिकबाट बुझेका अन्तरिम सरकारका अर्थमन्त्री डा. रामेश्वर खनालले मन्त्रालयमातहतका नियामक निकायहरुले गर्ने काममा आफूहरुले हस्तक्षेप नगर्ने स्पष्ट सन्देश दिएका छन् ।  उनी अर्थमन्त्री भएपछि विभिन्न समयमा भेट्न गएका वा आफूसँग नियमित छलफलमै रहेका नियामक निकायका प्रमुखहरुसँगको कुराकानीमा उनले यस्तो स्पष्ट सन्देश दिएका हुन् । 

महेश बस्नेतले आफ्नै छिमेकमा डेरा खोजिदिएर राखे ओली दम्पत्तिलाई
ECONOMY& POLITICS

महेश बस्नेतले आफ्नै छिमेकमा डेरा खोजिदिएर राखे ओली दम्पत्तिलाई

काठमाण्डौ । जेनजी आन्दोलनपछि ज्यान जोगाउन सैनिक सहायतमा भूमिगत भएका नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली १० दिनपछि सैनिक ब्यारेकबाट फर्किएका छन् ।  शिवपुरीस्थित सैनिक ब्यारेकमा रहेको भनिएका उनी १० दिनको भूमिगत जीवनबाट बिहीबार बाहिर आएका हुन् । 

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच भेटवार्ता
ECONOMY& POLITICS

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गरेका छन् । कार्की र सङबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।  उक्त अवसरमा प्रधानमनन्त्रीले कार्कीले चीन सरकारबाट व्यापार, लगानी, सम्पर्क सञ्जाल, कृषि, ऊर्जा, पर्यटन, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा गर्दै आएको सहयोगलाई निरन्तरता...

इन्टरनेशनल कार्ड नेटवर्कबाट राजश्व भुक्तानीको सुरुवात
NEWS

इन्टरनेशनल कार्ड नेटवर्कबाट राजश्व भुक्तानीको सुरुवात

काठमाण्डौ । असोज २ गते बिहिबारको दिन नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनाल तथा मुख्य सचिव एकनारायाण अर्यालबाट राजश्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अन्तर आवद्धताको शुभारम्भ सम्पन्न भयो ।  राजश्व व्यवस्थापन प्रणालीमा इन्टरनेशनल कार्ड नेटवर्कको अन्तर आवद्धता सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटककालागि रावश्व...

वीरगञ्ज भन्सार कार्यालयबाट दुई महिनामा ३९.१५ अर्ब राजश्व संकलन
NEWS

वीरगञ्ज भन्सार कार्यालयबाट दुई महिनामा ३९.१५ अर्ब राजश्व संकलन

काठमाण्डौ । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख राजश्व संकलन भएको छ । यो रकम लक्ष्यको ९०.९९ प्रतिशत हो ।  

फागुनमा हुने निर्वाचनमा विदेशमा रहेका नेपालीले समेत भोट हाल्न मिल्ने व्यवस्था गर्दै सरकार
ECONOMY& POLITICS

फागुनमा हुने निर्वाचनमा विदेशमा रहेका नेपालीले समेत भोट हाल्न मिल्ने व्यवस्था गर्दै सरकार

काठमाण्डौ । सरकारले विदेशमा भएका नेपाली नागरिकलाई फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी गराउने तयारी गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज निर्वाचन आयोगमा छलफल गर्दै समानुपातिकतर्फ भएपनि विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउनुपर्ने बताएका हुन् ।  

उद्यमी व्यवसायीको मनोबल उकास्नेगरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री अर्याललाई चेम्बरको आग्रह
NEWS

उद्यमी व्यवसायीको मनोबल उकास्नेगरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री अर्याललाई चेम्बरको आग्रह

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष उद्यमी व्यवसायीको मनोबल उकास्नेगरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष आग्रह गरेको छ । अध्यक्ष कमलेश कुमार अग्रवालसहितको पदाधिकारी टोलीले गृहमन्त्री अर्याल समक्ष सिंहदरवारमा आज भेटवार्ता गरेको हा ।  गृहमन्त्री अर्याललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिने...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X