शुक्रबार, बैशाख २५,२०८३ 09:28:52
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 09:28:52
अर्थ मन्त्रालयमा स्थानीय विकास साझेदारहरुसँग छलफल तथा अन्तर्किया
ECONOMY& POLITICS

अर्थ मन्त्रालयमा स्थानीय विकास साझेदारहरुसँग छलफल तथा अन्तर्किया

काठमाण्डौ । आज असोज १० गते अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरुसँग बैठक सम्पन्न भएको छ। उक्त बैठकमा नेपालमा हालै भएको राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्वन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका विषयमा विभिन्न देशका नेपाल स्थित राजदूतहरु, नेपाल स्थित संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुका प्रमुख तथा प्रतिनिधिहरु, मिशनका प्रतिनिधिहरु र बहुपक्षीय तथा...

कर्मचारीले दलनिकट संगठन खोल्न नपाउने, आधिकारिक ट्रेड युनियन समेत खारेज गर्ने सरकारको तयारी
NEWS

कर्मचारीले दलनिकट संगठन खोल्न नपाउने, आधिकारिक ट्रेड युनियन समेत खारेज गर्ने सरकारको तयारी

काठमाण्डौ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सरकारी तथा अर्धसरकारी निकायमा क्रियाशील कर्मचारी संगठन तथा युनियनहरुलाई एकसाथ खारेज गर्ने तयारी थालेको छ।  विभिन्न सरकारी तथा अर्धसरकारी निकायमा युनियन तथा कर्मचारीका विभिन्न संगठन गठन गरी व्यवस्थापनलाई नाजायज दवाब दिने, काममा भन्दा बढी राजनीति खेलमा लिप्त हुने प्रवृति विकृतिको रुपमा बढ्दै गएपछि यसलाई नियन्त्रण...

आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी डिजिटल स्वीकृतिबाट हुने
NEWS

आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी डिजिटल स्वीकृतिबाट हुने

काठमाण्डौ । अर्थ मन्त्रालयका सबै टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट हुने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् ।  

हराएका हातहतियार असोज मसान्तसम्म फिर्ता गर्न गृहको आग्रह, बुझाउनेलाई उचित सम्मान गरिने
NEWS

हराएका हातहतियार असोज मसान्तसम्म फिर्ता गर्न गृहको आग्रह, बुझाउनेलाई उचित सम्मान गरिने

काठमाण्डौ। गृह मन्त्रालयले गत भदौ २३ र २४ गते देशका विभिन्न भागमा भएको विरोध प्रदर्शनका क्रममा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।  सूचनामा मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा बुझाउन आग्रह गरिएको छ । यस्ता...

देउवा दम्पत्ति थाइल्याण्ड भाग्न खोजेपछि झस्कियो सरकार, शीर्ष नेताको पासपोर्ट रद्ददेखि पक्राउसम्मको तयारी
ECONOMY& POLITICS

देउवा दम्पत्ति थाइल्याण्ड भाग्न खोजेपछि झस्कियो सरकार, शीर्ष नेताको पासपोर्ट रद्ददेखि पक्राउसम्मको तयारी

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालीन सरकारकी परराष्ट्रमन्त्री आरजू देउवा राणा थाइल्याण्ड भाग्न खोजेको सूचनापछि अन्तरिम सरकार झस्किएको छ ।  अन्तरिम सरकारले भदौ २३ र २४ गतेको घटनामा भएको दमनको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति बनाइसकेको छ । सो समितिले बिहीबारबाट आफ्नो काम थालेको छ । समिति सक्रिय बनेकै बेला देउवा दम्पत्तिले भने...

निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक
ECONOMY& POLITICS

निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक

काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखककी आमा शारदा लेखकको ८९ वर्षको उमेरमा निधन भएको छ।

अनलाइन सञ्चारमाध्यम दर्ता अब पुनः सूचना विभागमै
NEWS

अनलाइन सञ्चारमाध्यम दर्ता अब पुनः सूचना विभागमै

काठमाण्डौ । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया पुनः सूचना तथा प्रसारण विभागमै हुने व्यवस्था गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले यसबारे जानकारी दिएका हुन्।

प्रधानमन्त्री कार्यालयबाट मन्त्रालयमा फर्किए तीन अनुसन्धान विभाग
NEWS

प्रधानमन्त्री कार्यालयबाट मन्त्रालयमा फर्किए तीन अनुसन्धान विभाग

काठमाण्डौ । सरकारले लामो समयदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राखिएका तीन महत्वपूर्ण विभागलाई पुनः सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालय र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय अन्तर्गत ल्याउने निर्णय गरेको हो।

व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यक: महासंघ
NEWS

व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यक: महासंघ

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको छ ।  महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति एवं कानून मन्त्री अनिल कुमार सिन्हासंग उद्योग मन्त्रालयमा भेटघाट गर्दै महासंघको टोलीले सो आग्रह गरेको हो ।  युवा (जेनजी) पुस्ताको आन्दोलनका...

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था यो सरकारले गर्न सक्दैन: सुशीला कार्की
ECONOMY& POLITICS

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था यो सरकारले गर्न सक्दैन: सुशीला कार्की

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालको विद्यमान शासकीय संरचनामा (प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति सहितको व्यवस्था) परिवर्तन गर्ने विषय वर्तमान सरकारले गर्न सक्ने कार्यक्षेत्रभित्र नपर्ने स्पष्ट गरेकी छन्।

जेनजी आन्दोलनका क्रममा केही व्यक्तिको घरमा नगद भेटिएको बारे छानबिन सुरु गरिएको प्रधानमन्त्रीद्वारा जानकारी
ECONOMY& POLITICS

जेनजी आन्दोलनका क्रममा केही व्यक्तिको घरमा नगद भेटिएको बारे छानबिन सुरु गरिएको प्रधानमन्त्रीद्वारा जानकारी

काठमाण्डौ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न व्यक्तिहरुको घरमा भेटिएका नगदको विषयमा छानबिन सुरु भइसकेको औपचारिक जानकारी गराएकी छिन् ।  प्रधानमन्त्री भएपछि राष्ट्रको नाममा पहिलो सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका क्रममा आगजनी भएका कतिपय व्यक्तिको घरमाट नगद भेटिएको विषयमा सरकारले छानबिन सुरु गरिसकेको जानकारी गराएकी हुन् । 

नेपाल चेम्बर र श्रीलंकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता
NEWS

नेपाल चेम्बर र श्रीलंकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र श्रीलंकाको नेशनल चेम्बर अफ एक्स्पोर्टर्सबीच व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने तयारी भएको छ । आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न र व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने गरी नेपाल...

कुलमानद्वारा पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान
ECONOMY& POLITICS

कुलमानद्वारा पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान

काठमाण्डौ । उर्जा, जलस्रोत तथा सिंचाइ,भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले पुनर्निर्माण कोषमा योगदान गर्न सबैमा आह्वान गरेका छन् ।गत भदौ २३ र २४ गते जेनजी युवाहरुको आन्दोलनका क्रमा क्षतिग्रस्त भएका भौतिक संरचना पुनर्निर्माणका लागि गत बुधबार स्थापना भएको पुनरुनिर्माण कोषमा आर्थिक सहायता प्रदान गर्न घिसिङले आह्वान...

काममा बाधा पर्ने गरी अन्य कुनै गतिविधिमा संलग्न नहुन निजामति कर्मचारीलाई मन्त्री खनालको आह्वान
NEWS

काममा बाधा पर्ने गरी अन्य कुनै गतिविधिमा संलग्न नहुन निजामति कर्मचारीलाई मन्त्री खनालको आह्वान

काठमाण्डौ । अर्थमन्त्री तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले कार्यालयको काममा बाधा पर्ने गरी अन्य कुनै गतिविधिमा संलग्न नहुन निजामति कर्मचारीलाई आह्वान गरेका छन् । पछिल्लो समय विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरुमा जेनजी कर्मचारीको नाममा विभिन्न व्यक्तिहरुको राजीनामा माग गर्दै कार्यालयको कामनै प्रभावित हुने क्रियाकलापमा संलग्न हुने क्रम बढेसँगै...

विपिन जोशीको रिहाइका लागि अमेरिका गए आमा र बहिनी
NEWS

विपिन जोशीको रिहाइका लागि अमेरिका गए आमा र बहिनी

काठमाण्डौ । प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि उनकी आमा पदमा र बहिनी पुष्पा जोशी अमेरिकातर्फ लागेका छन् । उनीहरु बुधबार साँझ अमेरिका लागेका हुन् ।  विपिनको सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय मञ्चमा दबाब बढाउन दुईजना अमेरिका गएको जनाइएको छ । इजरायलले संयुक्त राष्ट्रसंघसम्म पुरर्याउने तयारीका साथ अमेरिका जान...

अध्यागमन विभागले दशैंको दिनबाहेक अन्य दिन सेवा जारी राख्ने
NEWS

अध्यागमन विभागले दशैंको दिनबाहेक अन्य दिन सेवा जारी राख्ने

काठमाण्डौ । अध्यागमन विभागले दशैंको दिनबाहेक अन्य दिनमा सेवा जारी राख्ने भएको छ । विभागले एक सूचना जारी गर्दै दशैंको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला रहने जनाएको हो ।  

बाबुराम भट्टराईले पद त्यागे, अन्य दलका शीर्ष नेता भने नछाड्ने मूडमा !
ECONOMY& POLITICS

बाबुराम भट्टराईले पद त्यागे, अन्य दलका शीर्ष नेता भने नछाड्ने मूडमा !

काठमाण्डौ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेतृत्व छाड्ने घोषणा गरेका छन्। बुधबार बसेको केन्द्रीय समिति बैठकमा उनले पद त्याग गर्ने निर्णय सार्वजनिक गरेका हुन्।बैठकले मौजुदा केन्द्रीय समिति भंग गरी उपाध्यक्ष दुर्गा सोवको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय पनि गरेको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए। उनका अनुसार,...

प्रधानमन्त्री सुशीला कार्कीले भोलि साँझ राष्ट्रलाई सम्बोधन गर्दै
ECONOMY& POLITICS

प्रधानमन्त्री सुशीला कार्कीले भोलि साँझ राष्ट्रलाई सम्बोधन गर्दै

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले भोलि (बिहीबार) साँझ ६ बजे राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री कार्यालय नजिकको स्रोतका अनुसार उक्त सम्बोधनको सम्पूर्ण व्यवस्थापन सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयमार्फत भइरहेको छ।

क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न सरकारको अपिल, चालु आवको करबाट कट्टी गर्न पाइने
NEWS

क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न सरकारको अपिल, चालु आवको करबाट कट्टी गर्न पाइने

काठमाण्डौ । सरकारले भदौ २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनबाट क्षति पुगेको सरकारी भौतिक पूर्वाधार पुनर्निमाण गर्न आर्थिक सहयोग उठाउन सुरु गरेको छ ।  अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु,...

आन्दोलनपछिको आर्थिक पुर्नउत्थानबारे चेम्बर र आईएमएफबीच छलफल
ECONOMY& POLITICS

आन्दोलनपछिको आर्थिक पुर्नउत्थानबारे चेम्बर र आईएमएफबीच छलफल

काठमाण्डौ । जेनजी आन्दोलनपछिको आर्थिक पुर्नउत्थानबारे नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय मुद्राकोष आईएमएफबीच उच्चस्तरीय छलफल भएको छ । आन्दोलनका क्रममा भएको जनधनको क्षति, निजी क्षेत्रमा भएको तोडफोड र समग्र अर्थतन्त्रमा परेको असर लगायतका विषयमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितका पदाधिकारी र आईएमएफका आवासीय प्रतिनिधी प्रनव गुप्ता लगायतको टोलीबीच चेम्बर भवनमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X