शुक्रबार, बैशाख २५,२०८३ 08:14:07
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 08:14:07
शुक्रबार दिउँसोदेखि रातिसम्म भारी वर्षाको सम्भावना, कुन-कुन ठाउँमा उच्च जोखिम ?
NEWS

शुक्रबार दिउँसोदेखि रातिसम्म भारी वर्षाको सम्भावना, कुन-कुन ठाउँमा उच्च जोखिम ?

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु सक्रिय रहेको र यसको प्रभाव अझै जारी रहने जानकारी दिएको छ। विभागका अनुसार शुक्रबार दिनभर र राति पनि देशका विभिन्न भागमा वर्षा हुने पूर्वानुमान गरिएको छ।

रातको समय काठमाण्डौबाट बाहिर नजान र बाहिरबाट काठमाण्डौ प्रवेश नगर्न प्रशासनको अलर्ट
NEWS

रातको समय काठमाण्डौबाट बाहिर नजान र बाहिरबाट काठमाण्डौ प्रवेश नगर्न प्रशासनको अलर्ट

काठमाण्डौ । लगातार वर्षासँगै बाढी, पहिरो र भूक्षयजस्ता विपद्‌को सम्भावना बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ।प्रशासनले आइतबार प्रकाशित गरेको जरुरी सूचनामा असोज १७ (आज) देखि २० गतेसम्म “अत्यावश्यक कारणबाहेक लामो दुरीको यात्रा नगर्नुहोस्” भन्दै राजधानी प्रवेश गर्ने तथा बाहिरिने यात्रामा विशेषगरी राति सचेत...

अब केरकार होइन: भारतीय अदालतले डाक्टरहरूलाई अक्षर सुधार्न आदेश दियो
OFF THE BEAT

अब केरकार होइन: भारतीय अदालतले डाक्टरहरूलाई अक्षर सुधार्न आदेश दियो

गीता पाण्डेबीबीसी न्यूज, दिल्लीधेरैजसो मानिसहरूले लेख्नका लागि किबोर्डको प्रयोग गर्ने समयमा के हातले लेख्नुले केही अर्थ राख्छ?राख्छ, भारतीय अदालतले भनेको छ: यदि लेखक डाक्टर हो भने पक्कै राख्छ।धेरै डाक्टरहरूको लेखाइ केवल औषधि पसलमा बस्ने फार्मासिस्टहरूले मात्रै बुझ्न सक्छन् भनेर ठट्टा नै गरिन्छ। तर स्पष्ट हस्तलेखनको महत्त्वमा जोड दिने पछिल्लो आदेश हालै पन्जाब र हरियाणा...

बैंकर मनोज ज्ञवालीको आर्टिकल: 'अर्थमन्त्री र अर्थसचिव इफिसिएन्ट र इफेक्टिभ देखिनुभएको छ'
OFF THE BEAT

बैंकर मनोज ज्ञवालीको आर्टिकल: 'अर्थमन्त्री र अर्थसचिव इफिसिएन्ट र इफेक्टिभ देखिनुभएको छ'

मनोज ज्ञवाली-प्रमुख कार्यकारी अधिकृत (नवील बैंक) Gen-Z आन्दोलनको बेला क्षति बेहोरेका व्यावसायिक प्रतिस्ठानहरुका लागि सरकारले निम्न लाभ/राहत प्याकेजका बुँदाहरू ल्याएको छ, सदुपयोग गरौं ।  १. करसम्बन्धी व्यवस्था:- क्षतिग्रस्त सम्पत्ति पुनः आयात गर्दा भन्सार/अन्तःशुल्कमा ५० प्रतिशत छुट।- पहिले नै भन्सार शुल्क छुट पाएका होटलहरूले क्षति भएमा फेरि छुट लिनसक्ने।-सरकारको राहात...

बैंकर मनोज ज्ञवालीको आर्टिकल: 'अर्थमन्त्री र अर्थसचिव इफिसिएन्ट र इफेक्टिभ देखिनुभएको छ'
OFF THE BEAT

बैंकर मनोज ज्ञवालीको आर्टिकल: 'अर्थमन्त्री र अर्थसचिव इफिसिएन्ट र इफेक्टिभ देखिनुभएको छ'

मनोज ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत, नवील बैंकGen-Z आन्दोलनको बेला क्षति बेहोरेका व्यावसायिक प्रतिस्ठानहरुका लागि सरकारले निम्न लाभ/राहत प्याकेजका बुँदाहरू ल्याएको छ, सदुपयोग गरौं ।  १. करसम्बन्धी व्यवस्था:- क्षतिग्रस्त सम्पत्ति पुनः आयात गर्दा भन्सार/अन्तःशुल्कमा ५० प्रतिशत छुट।- पहिले नै भन्सार शुल्क छुट पाएका होटलहरूले क्षति भएमा फेरि छुट लिनसक्ने।-सरकारको राहात कोषमा...

उड्डयन प्राधिकरणको भाडादर: काठमाण्डौबाट धनगढी जानुभन्दा दिल्ली जानु सस्तो !
NEWS

उड्डयन प्राधिकरणको भाडादर: काठमाण्डौबाट धनगढी जानुभन्दा दिल्ली जानु सस्तो !

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैंतिहार र छठ जस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई उडानका लागि तोकिएको नयाँ भाडादर सार्वजनिक गरेको छ। तर, तोकिएको भाडादर सामान्यभन्दा निकै उच्च भएकाले यात्रुहरू असन्तुष्ट बनेका छन्।

बीपी राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा अस्थायी रोक
NEWS

बीपी राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा अस्थायी रोक

काठमाण्डौ । मनसुन सक्रिय हुँदै जाँदा जोखिम बढ्ने भन्दै बीपी राजमार्गमा असोज १६ गतेदेखि २१ गतेसम्म राति सवारी सञ्चालन रोक लगाइएको छ।जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार यस अवधिमा प्रत्येक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालन गर्न दिइने छैन। अत्यावश्यक सेवामा प्रयोग हुने एम्बुलेन्स तथा सरकारी सवारी भने सञ्चालनमा...

आरबीआईको ऐतिहासिक पहल: नेपालीलाई अब भारतीय बैंकमै रुपैयाँमै ऋण
NEWS

आरबीआईको ऐतिहासिक पहल: नेपालीलाई अब भारतीय बैंकमै रुपैयाँमै ऋण

काठमाण्डौ ।भारतको केन्द्रीय बैंक (आरबीआई) ले पहिलोपटक नेपाल, भूटान र श्रीलङ्काका नागरिक तथा संस्थालाई प्रत्यक्ष भारतीय रुपैयाँमै ऋण लिन सक्ने व्यवस्था गरेको छ।यसअघि भारतीय बैंक वा तिनका विदेशस्थित शाखाबाट यस्तो सुविधा उपलब्ध थिएन। तर, बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै आरबीआईले छिमेकी मुलुकलाई लक्षित नयाँ प्रावधान ल्याएको हो।

आईएमएफले नेपाललाई विस्तारित ऋण सुविधा (ECF) अन्तर्गत छैटौं किस्ता स्वीकृत, थप वित्तीय सहयोगको बाटो खुल्यो
NEWS

आईएमएफले नेपाललाई विस्तारित ऋण सुविधा (ECF) अन्तर्गत छैटौं किस्ता स्वीकृत, थप वित्तीय सहयोगको बाटो खुल्यो

काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई विस्तारित ऋण सुविधा (ECF) अन्तर्गतको छैटौं समीक्षामार्फत थप ऋण सुविधा स्वीकृत गरेको छ। आईएमएफको कार्यकारी बोर्डले बिहीबार बसेको बैठकमार्फत यो निर्णय गरेको हो।

कुन देशमा टीकाको साइत कति बजे ?(सूचिसहित)
NEWS

कुन देशमा टीकाको साइत कति बजे ?(सूचिसहित)

काठमाण्डौ । आज विजयादशमी पर्व धुमधामका साथ मनाइँदैछ। यस अवसरमा अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूलाई लक्षित गर्दै टीकाको शुभ साइत सार्वजनिक गरेको छ।

असोज १७ देखि २० सम्म बाली नकाट्न कृषकलाई अलर्ट
NEWS

असोज १७ देखि २० सम्म बाली नकाट्न कृषकलाई अलर्ट

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेदेखि मनसुन थप सक्रिय हुने जानकारी दिएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन सार्वजनिक गरेको छ।

भारी वर्षाको चेतावनी : सातबुँदे निर्देशन जारी
NEWS

भारी वर्षाको चेतावनी : सातबुँदे निर्देशन जारी

काठमाण्डौ । बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली नेपालको विभिन्न भागमा प्रवेश गरी आगामी दिनहरूमा भारी वर्षा गराउने पूर्वानुमानसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सात बुँदे निर्देशन जारी गरेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १७ देखि २० गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। यस...

“चाडबाडमा यात्रुलाई दुःख नदेऊ”: कुलमान
NEWS

“चाडबाडमा यात्रुलाई दुःख नदेऊ”: कुलमान

काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाडको भीडभाडलाई नाफा कमाउने अवसर नबनाउन यातायात व्यवसायीलाई कडा चेतावनी दिएका छन्। उनले स्वीकृत भाडादरभन्दा बढी असुल गर्ने, टिकटको कालोबजारी गर्ने वा यात्रुलाई अनावश्यक दुःख दिने प्रवृत्ति तत्काल बन्द गर्न निर्देशन दिएका हुन्।

कतारदेखि कुवेत र इजरायलसम्म: नेपाली दूतावासले सहयोग अपिल गरे
NEWS

कतारदेखि कुवेत र इजरायलसम्म: नेपाली दूतावासले सहयोग अपिल गरे

काठमाण्डौ । हालैका जेनजी आन्दोलनका क्रममा सिंहदरबारदेखि संसद भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, अदालत र प्रहरी चौकीसम्मका महत्वपूर्ण सरकारी संरचनामा भएको तोडफोड र आगजनीले राज्यका भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। धेरै सरकारी कार्यालय पूर्णरूपमा ध्वस्त भएपछि सरकारले पुनर्निर्माण अभियान अघि बढाएको छ।

लगानीकर्ताको दसैं: फूल्लेल गाउँमै मस्त, पाण्डे काठमाण्डौमा बिन्दास
OFF THE BEAT

लगानीकर्ताको दसैं: फूल्लेल गाउँमै मस्त, पाण्डे काठमाण्डौमा बिन्दास

काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष तारा फुल्लेल यसपालिको दसैं मनाउन गाउँ पुगिसकेका छन् । स्थायी घर अर्घाखाँची जिल्लामा यसपालि दसैं उल्लासमय तरिकाले मनाइरहेका छन् ।  फुल्लेल आस्तिक हुन्, त्यसकारण दसैंभर उनको समय पूजाआजामै बढी व्यतित हुने गर्छ । गाउँघरमा चाडपर्व मनाउँदाको आनन्द नै बेग्लै हुने उनी सुनाउँछन् । 

आमा बन्दै गरेकी राधा पोखरेल भन्छिन्- 'भाटभटेनी जलेपछि दसैं आएजस्तो लागेन'
OFF THE BEAT

आमा बन्दै गरेकी राधा पोखरेल भन्छिन्- 'भाटभटेनी जलेपछि दसैं आएजस्तो लागेन'

काठमाण्डौ । यस बर्षको राधा पोखरेलको दसैं खासै उल्लासयमय हुने छैन । गत बर्ष विदेशमा दसैं मनाएकी राधा यस बर्ष नेपालमा नै सामान्य तरिकाले मनाइरहेकी छिन् ।  यसपटक उनी काठमाण्डौमा नै सामान्य तरिकाले दसैं मनाइरहेको बताउँछिन् ।  यसपटक जेनजी आन्दोलनका कारण भाटभटेनी सुपरमार्केट देखि देशका ठूला व्यवसायिक र प्रशासनिक संरचनामा क्षति भएपछि पोखरेललाई अरुबेलाजस्तो खुशी भएर दसैं...

चार ब्रोकरको दसैं-'अधिकांश काठमाण्डौमै, अरुबेलाजस्तो उल्लास छैन'
OFF THE BEAT

चार ब्रोकरको दसैं-'अधिकांश काठमाण्डौमै, अरुबेलाजस्तो उल्लास छैन'

काठमाण्डौ । नेपालीहरुको घर घरमा दसैंको रौनक छाएको छ । काठमाण्डौ उपत्यका वा शहरी क्षेत्रमा बसोबास गर्ने धेरै नेपालीहरु आफ्नो पुख्र्यौली थाँतथलो पुगेर दसैं मनाइरहेका छन् । अरु वर्षको तुलनामा यस वर्ष काठमाण्डौ व्यवसाय भएकाहरुमध्ये धेरै कम मात्र गाउँ फर्किएका छन् । देशको बदलिँदो परिस्थिति र सुरक्षा चुनौतिका कारण काठमाण्डौको घर अरुबेला जस्तो छाडेर गाउँतर्फ जानेहरुको संख्या...

सिडिएससीकी प्रमुख पन्धाक भन्छिन्-'केटाकेटीले पाएको दक्षिणा आईपीओमो लगाउनू'
OFF THE BEAT

सिडिएससीकी प्रमुख पन्धाक भन्छिन्-'केटाकेटीले पाएको दक्षिणा आईपीओमो लगाउनू'

काठमाण्डौं । राजधानीका मुख्य सडकदेखि देशका अन्य भूभाग र गाउँसम्मै दसैंको रौनक छाएको छ । एक हिसाबले आन्दोलनपछि शान्त बनेको शहर र त्यसको प्रभाव समेत परेको गाउँसम्म पनि मानिसहरु आफन्तजन र साथीभाईसँग रमाइलो गर्न व्यस्त छन् ।

काठमाण्डौमै दसैं मनाइरहेका तुल्सीरामको सन्देश-'बजारमा फेरि कन्फिडेन्स आउँदैछ, संयम भएर लगानी गर्नू'
OFF THE BEAT

काठमाण्डौमै दसैं मनाइरहेका तुल्सीरामको सन्देश-'बजारमा फेरि कन्फिडेन्स आउँदैछ, संयम भएर लगानी गर्नू'

काठमाण्डौं । यस बर्ष पनि हरेक नेपालीको घर आँगनमा दसैंको उल्लासमय बातबरण देखिदैछ । देशमा बर्षा ऋतु सकिएर शरद ऋतुृको सुरुवात भइसकेको छ । योसँगै हरेक बर्ष जस्तै नेपालमा चाडपर्व सुरु भएका छन् ।  दसैं मनाउनेहरु विदेशबाट स्वदेश र स्देशभित्रै राजधानी तथा देशका ठूला शहरमा काम विशेषले ब्यस्त रहेकाहरु पनि गाउँघर फर्किसकेका छन् । 

केपी ओली र रमेश लेखक लगायतको बयान लिने तयारी
ECONOMY& POLITICS

केपी ओली र रमेश लेखक लगायतको बयान लिने तयारी

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा भएको हिंसा छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च राजनीतिक र प्रशासनिक पदमा रहेकाहरूसँग बयान लिने तयारी गरेको छ।आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बीबीसीसँग कुरा गर्दै, “त्यति धेरै मान्छे मारिएका छन्, क्षति पुगेको छ। पक्कै पनि उनीहरूलाई बयानमा बोलाउँछौँ। प्रक्रिया पूरा गरेर...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X